भाग्नुभन्दा ३ दिनअघि अग्रवाललाई मिटर ब्याजीले प्रहरीकहाँ पुर्याएको

काठमाडौं । दरबारमार्गमा विदेशी मदिरा बिक्री गर्ने ग्रीनलाइन प्रालिका सञ्चालक अमित अग्रवाललाई नेपालबाट भाग्नु अघि महानगरिय प्रहरी परिसर टेकुमा पुर्याइएको खुलेको छ । अग्रवाललाई मिटर ब्याजमा लगानी गरेका सेल्सवेजका एक

काजाकिस्तान कसरी बन्दैछ क्रिप्टोकरेन्सीको हब ?

एजेन्सी । संसारभर नै चर्चाको केन्द्रमा छ क्रिप्टोकरेन्सी । नेपालमा पनि यो चर्चाको केन्द्रमा छ । नेपालमा यो अवैध छ । कारोबार गर्न पाइँदैन । तर, मानिसहरुमा चासो छ, उत्तिकै

भारतले क्रिप्टोकरेन्सीलाई मान्यता दिँदैछ, बजेटमा समेट्नुको अर्थ के हो ?

एजेन्सी । दक्षिण एशियाको सबैभन्दा सबल अर्थतन्त्र मानिएको भारतले आर्थिक वर्ष २०२२÷२३ को बजेट मंगलबार सार्वजनिक गरेको छ । भारतमा नरेन्द्र मोदीको दोस्रो कार्यकालको चौथो बजेटका रुपमा यसलाई सार्वजनिक गरिएको

जीवनमा कैयन ठाउँबाट ‘रिजेक्टेड’ अमनले बनाए नम्बर वान कम्पनी, १ खर्बको भ्यालुएसन

जब मैले ३५ वर्षको उमेरमा कम्पनी शुरु गरे तब कैयनबाट मैले ‘रिजेक्सन’ भोग्नु पर्यो । लगानीकर्ताबाट मात्रै होइन, कर्मचारीबाटै पनि रिजेक्सन भोगेँ । कम्पनी सञ्चालनका लागि जब कुनै कर्मचारी हायर

जनगणना पुनः गर्नुपर्ने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको माग

प्रतिनिधिसभाका सांसदहरुले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै

जेठ ४ मा एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्न सरकार र आयोगबीच सहमति

काठमाडौं । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन एकै चरणमा जेठ ४ मा गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधामन्त्री तथा सरकारका मन्त्री र आयोगका

जेठ ४ गते स्थानीय तहको निर्वाचन तयारीमा सरकार, निर्वाचन आयोगसँग छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् । मंगलबार कांग्रेस बाग्मति प्रदेशका नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले निर्वाचन हुने बताएका हुन् । मंगलबार

चीनका यी विशाल मेगा परियोजना, जसले तान्दैछ संसारको ध्यान, खर्बाै लगानी

एजेन्सी । ठूला–ठूला भौतिक पूर्वाधार निर्माणका लागि चीनलाई संसारमा कोही कसैले पनि नभेट्ने भएको छ । उसले अगाडि सारेका ठूला मेगा प्रोजेक्टका कारण सारा संसार नै चकित भएको छ ।

भारतीय बजेटः सस्तो हुने भयो मोबाइल, जुत्ता, कपडाको मूल्य

भारत सरकारले आज नयाँ आर्थिक वर्षका लागि बजेट पेश गरेको छ । डिजिटल बजेट नाम दिइएको बजेट भारतीय वित्तमन्त्री निर्मला सितारमणले ट्याबमा बजेट भाषण पढिन् । बजेटले आम उपभोक्ताले उपभोग

डिजिटल करेन्सीमा कर लगाउने भारत सरकारको निर्णय, यी हुन् बजेटमा समेटिएका नयाँ व्यवस्था

भारत सरकारले मंगलबार बजेट पेश गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले बजेट भाषणका क्रममा डिजिटल करेन्सीबाट हुने आम्दानीमा कर लगाउने निर्णय गरेको जानकारी दिइन् । यद्यपि भारतमा हाल क्रिप्टोकरेन्सीमा