यस्तो पनि देखियो चुनाब प्रचार शैली…

काठमाडौं । २०७४ बैशाख २७ गते । बिहानको करिब ८ बजे तिर । कोटेश्वरको नरेफाँट । गाडीमा राखिएको लाउडस्पीकरको ठूलो आवाज कोठाभित्रसम्म आइपुगेको थियो । चर्को स्वरमा लोक आधुनिक गीत

मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पुग्दै

हेटौँडा। स्थानीय तह निर्वाचनमा मकवानपुरको आठ गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित निर्वाचन टोली आज बिहान पुगेको छ । मुख्य निर्वाचनको कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहापालिकाको १९

देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमाः मन्त्री थापा

पोखरा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा आज

निर्वाचनको मिति तलमाथि गर्न नहुने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले

शङ्खरापुरलाई सांस्कृतिक र ऐतिहासिक सहर बनाउने

काठमाडौँ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी शङ्खरापुर नगरपालिकाको विकास र विस्तारका लागि दलहरुले साझा प्रतिवद्धता जनाएका छन् । स्थानीय निकायको निर्वाचन आउन केही दिन बाँकी रहँदा उम्मेदवारले

अभिभावकलाई सिकाउन विद्यालयमा नमुना मतदान

म्याग्दी। नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको झल्को दिनेगरी म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा आफ्ना अभिभावकलाई मतदान गर्न सिकाउने,

माओवादी केन्द्र– एमाले झडपमा एकको मृत्यु

  दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१

काँग्रेस एमालेको टोल/टोलमा चुनावी सभा, पानीमा रुझ्दै मतदाताको घरदैलोमा

भक्तपुर। वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल/टोलमा चुनावी सभामा व्यस्त हुन थालेका  छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना गरेको चुनावी सभालाई

मतदान केन्द्रबाटै पनि मतदाता शिक्षा दिइने

काठमाडौँ। स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवक परिचालन गरिने भएको छ

नगरपालीका भित्रको एउटा वडा, जहाँ निर्वाचनबारे कुनै चहलपहल छैन

चितवन । एउटा झुप्रो घरको पिँढीमा एक दम्पती सोमबार दिउँसोको गर्मी छल्न सुतिरहेका थिए । आ–आफ्नै मोबाइलमा मस्त थिए उनीहरु । दाइ चुनाव लागेको छैन ? पदमबहादुर राना मगर जुरुक्क