भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

भरतपुर । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् । अन्तिम मतपरिणामअनुसार उहाँ ४३ हजार १२७ मत प्राप्त

रौतहटमा खाल्डोमा पुरिएर चार बालिकाको डुबेर मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिकामा चार बालिकाको आज डुबेर मृत्यु भएको छ । गरुडाबाट जिगडिया जाने बाटोमा पानी जमेको खाल्डोमा डुबेर चारजना बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा

८३ दिन अग्रता लिएका देबीलाई १५० भोटले उछिन्दै अगाडि लागिन् रेणु

काठमाडौं । भरतपुर महानगरमा देवी ज्ञावालीलाई पछाडि पार्दै रेणु दाहालले अग्रता बनाएकी हुन् । भरतपुर २० नम्बर वडाको २१ सय मत गणना गर्दा रेणु १ सय ५० मतले अगाडी लागेकी

भरतपुरमा मतान्तर घटाउँदै रेणु दाहाल

चितवन ।   भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । २० नम्बर वडाको मतगणना सुरु भएको छ । ४०० मत गन्दा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली १ सय ७०

दोस्रोपटक भोट हालेपछि भरतपुर १९का मतदाताले भने : हाम्रो मत खेर नजाओस्

चितवन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आइन । उहाँ आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले

भरतपुर १९ का मतदाता मतदान गर्न लाइनमा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१९ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपिज)को मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ । नयाँ मुल्य अनुसार खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँमा पाइन्छ । निगमले

भरतपुर महानगरपालिकामा पुनः मतदान गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थगित भएको निर्वाचन पुन गराउन आदेश दिएको छ । आज न्यायाधीश ओमप्रका मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले वडा नम्बर १९

प्रदेशभन्दा अगाडि प्रतिनिधी सभाको निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् । छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमणबाट आज स्वदेश फर्केपछि

पनामा पेपरको केसले पाकिस्तानका प्रधानमन्त्री सरिफको पद गयो

इस्लामाबाद । पाकिस्तानको सर्बोच्च अदालतले पनामा पेपरको मामलामा प्रधानमन्त्री नवाज सरिफलाई दोषी करार गर्दै पद मुक्त हुने फैसला गरेको छ । सर्बोच्चले सरिफलाई प्रधानमन्त्री हुन अयोग्य भनेको छ । सर्बोच्चको