भरतपुर १९ का मतदाता मतदान गर्न लाइनमा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१९ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपिज)को मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ । नयाँ मुल्य अनुसार खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँमा पाइन्छ । निगमले

भरतपुर महानगरपालिकामा पुनः मतदान गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थगित भएको निर्वाचन पुन गराउन आदेश दिएको छ । आज न्यायाधीश ओमप्रका मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले वडा नम्बर १९

प्रदेशभन्दा अगाडि प्रतिनिधी सभाको निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् । छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमणबाट आज स्वदेश फर्केपछि

पनामा पेपरको केसले पाकिस्तानका प्रधानमन्त्री सरिफको पद गयो

इस्लामाबाद । पाकिस्तानको सर्बोच्च अदालतले पनामा पेपरको मामलामा प्रधानमन्त्री नवाज सरिफलाई दोषी करार गर्दै पद मुक्त हुने फैसला गरेको छ । सर्बोच्चले सरिफलाई प्रधानमन्त्री हुन अयोग्य भनेको छ । सर्बोच्चको

दार्जिलिङमा इन्टरनेट र टेलिफोन छैन, विरोधमा मोबाइल जलाइयो

काठमाडौं । दार्जिलिङका आन्दोलनकारीले ‘मोबाइल जुलुस’ प्रदर्शन गर्दै मोबाइल फोन जलाएका छन् । गोर्खाल्यान्ड आन्दोलन दबाउन पश्चिम बंगाल सरकारले ४० दिन देखि इन्टरनेट र केही दिन यता टेलिफोन सेवा समेत

प्रधानमन्त्रीको निर्देशनपछि ६५ प्रतिशत खाल्डा पुरिए (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाल्डा पुर्न दिएको निर्देशनको अवधी पुरा हुन अब ४ दिन बाँकी छ । काठमाडौंमा खाल्डा बढी भएपछि सामाखुसीमा बालिकालाई बगाएको थियो । त्यसपछि प्रधानमन्त्री

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

काठमाडौँ । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी

देउवा सरकारका मन्त्रीले लिए सपथ, कसले कुन मन्त्रालय पाए (सूचिसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएको डेढ महिनापछि सरकार विस्तार गरेका छन् । बुधवार प्रधानमन्त्री देउवाले १९ जना मन्त्री थपेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा

माओवादीबाट ६ मन्त्रीको टुंगो, को-को परे हेर्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी