एउटै व्यक्ति २ स्थानबाट निर्वाचन लड्न नपाउने

काठमाडौं । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ

कांग्रेसबाट को को बन्दैछन् मन्त्री ? (सूचिसहित)

काठमाडौं । सरकार गठन भएको डेढ महिनापछि बुधबार मन्त्रिपरिषद विस्तार हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मन्त्री बन्नेको नाम छनोट गर्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको थियो

मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै- डा.महत

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन । ‘स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य

भरतपुर मतगणना विवादः हेर्दाहेर्दैमा सोमबारलार्इ राखियो

काठमाडौँ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो

पाँच जना न्यायधीशको बृहत इजलाशमा चुडामणि शर्माको मुद्दा सुनुवाई

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको मुद्दा सर्बोच्चको पाँच जना न्यायधीशको बृहत इजलाशमा सुनुवाई सुरु भएको छ । सर्बोच्चले मुद्दाको अर्को फैसला नआउदासम्म विशेष अदालतलाई सुनुवाई नगर्न

जनप्रतिनिधिले नाम नै फेरे आफ्नो गाउँपालिकाको

गाईघाट । गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ । गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु

केएल दुगडको खाद्यान्यको गोदाममा भीषण आगलागी

नेपालगन्ज । बाँके जिल्लाको भुजई गाउँस्थित केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा आज भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईकाअनुसार अपराह्न ४।३० बजे लागेको आगो

छानो चुहिने झुपडीदेखि ३४० कोठाको बंङ्गलासम्म

राष्ट्रपति चुनावमा बिजय भए पछि नव-निर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोभिन्दले आफुले बाल्यकालमा कानपुरको एक गाउँमा बिताएको सानो झुपडीको सम्झना गरे । राष्ट्रपतिमा निर्वाचित भएर ३४० वटा कोठाहरु भएको र २

यस्ता छन भूकम्प पछिको नेपाल शिर्षकमा छानिएका उत्कृष्ट फोटोहरु

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समुहले २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले पुर्याएको मानवीय भौतिक सांस्कृतिक तथा शैक्षिक क्षेत्रको क्षतिलगायत त्यसपछिका पुर्नसंरचना निमार्णका विषयमा फोटापत्रकार तथा सर्वसाधारणका लागि फोटो आह्वान

मुग्लिन-नारायणगढ सडक निर्माणको ठेक्काको मिति तेस्रो पटक पनि मिति सर्यो

चितवन । निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ-मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ । जसका कारण यात्रुले अर्को वर्ष पनि सडकका कारण