सर्बोच्चको फैसला लोकतन्त्रको पक्षमा : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महाभियोगको विपक्षमा सर्बोच्चले गरेको फैसलालाई ऐतिहासिक भनेका छन् । शेखर कोइरालाले फेसबुकमा स्टाटस लेख्दै यसले शक्ति सन्तुलन र लोकतन्त्रको लागि ठिक भएको

सर्बोच्चको फैसलाले न्यायको अनुभुती : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बोच्च अदालतले शुसीला कार्कीको महाभियोग प्रस्ताव अगाडि नबढाउन दिएको अन्तरिम आदेशले न्यायको अनुभुती दिएको बताएका छन् । एमालेका तर्फबाट स्थानीय तह निर्वाचनमा

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसद् बैठकमा प्रवेश

काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावले व्यवस्थापिका–संसद् बैठकमा प्रवेश पाएको छ । सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले प्रधानन्यायाधीश कार्कीका विरुद्ध यही

जम्मा ४९ हजार ७१ उम्मेदवारको मनोनयनपत्र दर्ता

  काठमाडौँ । यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्

स्थानीय तह निर्वाचनः ४७८६९ उम्मेदवार, खर्च १ खर्ब

काठमाडौं । आशंका भएपनि स्थानीय तह निर्वाचनको लागि तीन प्रदेशका ३४ जिल्लामा चुनाव सुरु भइसकेको छ । बुधवार उम्मेद्वारी दर्तासँगै चुनाव हुने ३,४ र ६ प्रदेश चुनावमय बनेका छन् ।

काठमाडौं,पोखरा र भरतपुरमा नेपाली कांग्रेस र माओवादीबीच चुनावी तालमेल

काठमाडौं । तीनवटा महानगरपालिकामा सरकार साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । सहमति अनुसार नेपाली कांग्रेस काठमाडौं र पोखरामा मेयर पदमा उठ्ने छ माओवादी केन्द्र

वर्षमानले भने,- उपत्यकामा कांग्रेस-माओवादी चुनावी तालमेल हुनसक्छ

काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले काठमाडौं उपत्यकामा कांग्रेस र माओवादीबची चुनावी तालमेल हुनसक्ने बताएका छन् । मंगलबार एमाले र राप्रपाबीच काठमाडौं उपत्यकामा चुनावी तालमेल भएपछि नेता

कांग्रेसको काठमाडौं मेयरका उम्मेद्वार भन्छन्- केशब स्थापितले मलाई बधाई दिइसक्नुभयो

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार राजबाबु जोशीले आफूले चुनाब जितेलगत्तै काठमाडौंमा धुलो हटाउने घोषणा गरेका छन् । त्यसैगरी जोशीले आफ्नो कार्यकालमा उपत्यकामा फ्रि वाइफाइको व्यवस्था गर्ने पनि