निर्वाचन प्रचारप्रसारमै अर्बौं खर्च, औसतमा १६ अर्ब भन्दा

काठमाडौँ । आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका

एमालेले जितेपछि स्वदेशी उद्योगलाई प्राथमिकता दिने एमाले अध्यक्ष ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताउनुभएको छ । एमाले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा

नेपालको संविधानमा रहेको समावेशिताको व्यवस्थाबाट अमेरिकाले सिक्न सक्ने

काठमाडौँ। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्व सभामुख न्यान्सी पेलोसीसँग आज भएको भेटमा नेपालको समसामयिक राजनीति, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रिया र यसको

कसैप्रति पूर्वाग्रह नराखी काम गर्नुस्ः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटिजाने अनुगमनकर्ताका लागि आज यहाँ

स्थानीय तह निर्वाचन हुने स्थानमा भोलिदेखि शिक्षण संस्था बन्द हुने

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणको निर्वाचनका लागि ३४ जिल्लाका शिक्षण संस्थाहरु ७ दिनसम्म विदा गरिने भएको छ । मन्त्रिपरिषदले बैशाख २५ गतेदेखि ३१ गतेसम्म सम्पूर्ण

सर्वोच्चको आदेशविरुद्ध कांग्रेस माओवादी निकट विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं । प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज

कांग्रेस र माओवादीले भने- सर्बोच्चको फैसलाले संसद्को क्षेत्राधिकार मिच्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा समिल्तित बैठकले सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीमाथि महाभियोग नलगाउन दिएको अन्तरिम आदेश संसदीय सर्बोचताको हनन भएको निष्कर्ष निकालेको छ ।

सर्बोच्चको फैसला लोकतन्त्रको पक्षमा : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महाभियोगको विपक्षमा सर्बोच्चले गरेको फैसलालाई ऐतिहासिक भनेका छन् । शेखर कोइरालाले फेसबुकमा स्टाटस लेख्दै यसले शक्ति सन्तुलन र लोकतन्त्रको लागि ठिक भएको

सर्बोच्चको फैसलाले न्यायको अनुभुती : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बोच्च अदालतले शुसीला कार्कीको महाभियोग प्रस्ताव अगाडि नबढाउन दिएको अन्तरिम आदेशले न्यायको अनुभुती दिएको बताएका छन् । एमालेका तर्फबाट स्थानीय तह निर्वाचनमा

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसद् बैठकमा प्रवेश

काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावले व्यवस्थापिका–संसद् बैठकमा प्रवेश पाएको छ । सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले प्रधानन्यायाधीश कार्कीका विरुद्ध यही