पैसा नभएको खाताको चेक काट्दै हुनुहुन्छ ? कालोसूचिमा

काठमाडौं । पैसा नभएपनि चेक काट्ने व्यक्ति वा संस्था अब कालो सूचिमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा खातामा प्रयाप्त मौज्जात नभएर चेक काट्ने व्यक्ति

बाढी-पहिरो पिडीतलाई सहयोग गर्न चाहनुहुन्छ ? यहाँ सम्पर्क गर्नुहोस्

काठमाडौं । बाढी–पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । राहत सामाग्री (त्रिपाल, भाँडाकुडाँ, खाद्दान्न दाल, चामल, नुन, तेल,

मौसममा क्रमिक सुधार आउँदै

काठमाडौं । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिराटनगरमा पैदलै हिँडेर आपूर्ति मन्त्री बाढीपिडीतको राहत र उद्धारमा

बिराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डल मोरङ्गको बाढी प्रभावित ठाउँहरुमा निरीक्षण र उद्धार तथा राहतमा खटिएका छन् । अविरल वर्षाका कारण मोरङ्गका विभिन्न स्थानहरु डुवान भएको खवरपछि शनिवार नै आकस्मिक रुपमा

बाढी प्रभावित क्षेत्रमा खटिन प्रधानमन्त्री देउवाको चारवटै सुरक्षा निकाय प्रमुखलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा

शान्ति र समृद्धिमा आतंकवाद ठूलो चुनौती : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को

भूकम्प गएको २७ महिनामा पनि बनेन प्रहरी चौकी, पालमा बसेरै सुरक्षा

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको

आपूर्तिमन्त्रीले भने,- गलत काम गर्नेलाई कारबाही हुन्छ

बिराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालय अन्तर्गतका संस्थानका डिपो तथा कार्यालयहरुलाई जनतालाई दुःख नहुने गरी काम गर्न निर्देशन दिएका छन् । विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य

खसी बोका बिक्री गरेझैँ नेपाली घरेलु कामदार बिक्री हुन्छ: प्रतिवेदन

काठमाडौं । व्यवस्थापिका-संसद्, अन्तरर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा सो अवस्था औँल्याउँदै साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा नेपालबाट संगठित

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको लागि कांग्रेसले थाल्यो तयारी

काठमाडौं । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले तयारी तीव्र बनाएको छ । तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने