संविधान संसोधन प्रस्ताव पारित भएन, ४८ मत नपुग्दा

काठमाडौ । सरकारले पेश गरेको संविधान संसोधन प्रस्ताव फेल भएको छ । संविधान संसोधनको लागि चाहिने दुई तिहाइ मत पुर्याउन असफल भएको हो । संसद्को सोमबार बसेको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन

मंसिर १० गते दुवै तहको निर्वाचन, दुबै तहको निर्वाचन एकै पटक

काठमाडौँ। सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै

महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु, एक हजार ५ सय १६ मतदाता

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । आज बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।

निर्वाचन आयोगको आलोचना

काठमाडौँ।  निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग

भाइरल ज्वरोले थलियो पुरै बस्ती, नदीमा पुल नहुँदा उपचार गर्न जाने बाटो छैन

सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी पारीको यो

पत्रकार महासंघको महाधिवेशन आजदेखि

काठमाडौं ।  । पत्रकार महासंघको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । नयाँ नेतृत्व चयनको लागि हुन लागेको महाधिवेशनले ३ वर्षको लागि ४७ सदस्य नयाँ कार्यसमिति चयन गर्ने छ

बाढी पिडीतलाई सामान राहत दिनेले भदौ ३० भित्र दिइसक्नु पर्ने

काठमाडौं । बाढी पिडीतलाई राहतमा सामान दिन चाहनेले आगामी भदौ ३० गतेभित्रमा सहयोग दिइसक्नु पर्ने भएको छ । शुक्रबार मुख्य सचिब राजेन्द्र किसोर क्षेत्रीको अध्यक्षतामा बसेको सचिब बैठकले यस्तो निर्णय

घुस माग्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गराउने भए १०७ मा फोन गर्नुस्

काठमाडौं । बढी भ्रष्टाचार हुने सरकारी अड्डाहरुले नै कर्मचारीले घुस मागे वा काममा ढिलाइ गरे उजुरी गर्ने ठाउ ठेगानाको विज्ञापन गर्नुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहलमा बढी

बिराटनगर विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो ।

तेस्रो चरणको स्थानीय निर्वाचन: भोलिदेखि निर्वाचन आचार संहिता लागु

काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते हुने भएकाले भदौ १ गते देखि निवर्वाचन आचार संहिता लागु हुने भएको छ । निर्वाचनलाई निष्पक्षय, स्वच्छ, पारदर्शी र भयरहित