चुरोट र सुर्तीमा बढ्यो कर, कुनमा कति बढ्यो

काठमाडौं । सरकारले सुर्ती र चुरोटमा कर बढाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुर्ती र चुरोटमा लाग्दै आएको अन्तशुल्क बढाएको हो । जसअनुसार डाँठबाट नछुट्याइएको वा

मूल्य अभिबृद्धि करको खरिद र बिक्री खाता कर अधिकृतबाट प्रमाणित गराउने व्यवस्था खारेज

काठमाडौं । करदातालाई सरकारले बजेट मार्फत सहुलियत दिएको छ । आर्थिक वर्ष सुरु भएपछि कम्पनी तथा फर्मले आफ्नो खरिद तथा बिक्री खाता कर अधिकृतबाट प्रमाणित गराउनुपर्ने व्यवस्था थियो । सरकारले

बजेटबाट विद्युतीय गाडी तथा रेफ्रिजेरेटरको मूल्य घट्ने,रक्सी सहित बियरको मूल्य बढ्ने

काठमाडौं । बजेटले विद्युतीय गाडीमा लाग्ने अन्तःशुल्क पुरै हटाएको छ । यसले गर्दा विद्युतीय गाडीको मूल्य घट्ने छ । टेस्ला लगायतका महंगो मूल्यको गाडी समेत सरकारले विद्युतीय महशुल हटाएसँगै यसको

उद्योगले इन्धनमा भ्याट फिर्ता पाउने, खतिवडाको नीति उल्टियो

काठमाडौं । उद्योगले इन्धनमा भ्याट फिर्ता पाउने भएका छन् । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उद्योगहरुले खरिद गर्ने इन्धनमा भ्याट फिर्ता पाउने जानकारी दिए । यसअघि

स्टार्टअपलाई ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट

काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय शुरु गर्नेलाई व्यवसाय शुरु गरेको ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उक्त

विद्युतीय सवारीको आयातमा अन्तःशुल्क नलाग्ने

काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तशुल्क खारेज गरेको छ । साथै भन्सार महसुल पनि घटाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै

सेजमा उद्योगको आकर्षण बढाउन ४०% सम्म उत्पादन आन्तरिक बजारमा बेच्दा हुने

काठमाडौं । विशेष विशेष आर्थिक क्षेत्र (सेज)मा रहेन उद्योगबाट उत्पादित वस्तु आन्तरिक बजारमा ४० प्रतिशतसम्म बिक्री गर्न पाइने भएको छ । सरकारले सेजमा उद्योगको आकर्षण बढाउनको लागि निर्यातको कडा सीमालाई

काठमाडौंमा प्रदुषण घटाउन उद्योगलाई मकवानपुरमा सारिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका उद्योगलाई मकवानपुरमा सार्ने घोषणा गरेको छ । काठमाडौंबाट मकवानपुरमा जाने उद्योगले १० वर्षसम्म निशुल्क जग्गा प्रयोग गर्न पाउने छन् । यस्तै ति उद्योगको लागि

अक्सिजन प्लान्ट जडान गर्ने उद्योगलाई ५० प्रतिशत पुँजीगत अनुदान

काठमाडौं । एक सय वटा बेडभन्दा बढी क्षमताको अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने भएको छ । अक्सिनजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्न लाग्ने भन्सार तथा मूल्य

स्टार्टअपले १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाउने

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने भएको छ । यूवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत