सरकारले दियो २५ उद्योगीलाई सीआईपी सम्मान, कसले कति

काठमाडौं । अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन सहयोग गर्ने २५ जना उद्योगी व्यवासायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान गरेको छ । ४ वर्षदेखि रोकिएको सम्मान मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ती

संचारमन्त्री बास्कोटाले बिनोद चौधरी विरुद्ध गरेको २० अर्बको ‘फायर’, जब आफैंतिर फर्कियो

काठमाडौं । एक वर्षअघि सरकारले आयोजना गरेको लगानी सम्मेलनको समापनको दिन । मन्चमा बोल्ने वक्ता थिए– फोर्ब्सको सूचिकरणमा परेका नेपालका एकमात्र अर्बपति व्यवसायी बिनोद चौधरी । चौधरीले नेपालमा लगानी गर्न

डिशहोमले अब इन्टरनेट सेवा पनि दिने

काठमाडौं । टेलिभिजन सेवा प्रदायक डिशहोमले अब इन्टरनेट सेवा पनि दिने भएको छ । त्यसका लागि डिशहोमलाई नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिएको छ । शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले

आजदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १०% भ्याट फिर्ता पाइने, यस्तो छ कार्यविधि

काठमाडौं । मंगलबारदेखि विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने भएको छ । तपाईंले १००० रुपैयाँ बराबरको सामान किन्दा १३ प्रतिशत अर्थात् १३० रुपैयाँ मूल्य अभिवृद्धि कर

सिजी टेलिकमको लाइसेन्स लिन बिनोद चौधरीले सरकारविरुद्ध खोलेको यो ‘फायर’

काठमाडौं । तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिएर कामचलाउ सरकार भइसकेका थिए । सामान्यतया कामचलाउ सरकारले ठूल्ठूला निर्णय गर्दैन । तर, प्रचण्डको २०७४ जेठ १५

म्यानमा सुमन पोखरेल सहित ११ जना निर्वाचित

काठमाडौं । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितीमा ११ जना नयाँ सदस्य निर्वाचित भएका छन् । शक्रबार भएको संघको १९औं कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगततर्फ ११ जना निर्वाचित भएका हुन् । जसमा 

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल एशियन लिडरसिप अर्वाडबाट सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल एशियन लिडरसिप अवार्डबाट सम्मानित भएका छन् । एशियन एशोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन (आम्मो) अवार्डबाट उपाध्यक्ष ढकाल सम्मानित भएका हुन् । नेपाल

सस्तो दरमा टिकट बिक्री गरे एयरलाइन्सलाई सरकारले कारबाही गर्ने

काठमाडौं । अब उप्रान्त विमान कम्पनीहरुले तोकिएभन्दा कम शुल्कमा यात्रुलाई टिकट बिक्री गर्न नपाउने भएका छन् । सरकारले विमान कम्पनीहरुले यात्रुलाई तोकिएभन्दा सस्तो दरमा टिकट बिक्री गरे कारबाही गर्ने राष्ट्रिय

राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठ र मेगा बैंकका सीइओ खुन्जेली उत्कृष्ट व्यवस्थापक उपाधी

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)ले प्रदान गर्ने म्यानेजर अफ दि इअरको उपाधी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पाएका छन् । नेपाल व्यवस्थापन संघको साधारणसभामा उनले वर्षको उत्कृष्ट

निःशुल्क सेवा दिन्छु भनेकै अघिल्लो दिननै अर्बपति बिनोद चौधरीको टेलिकम लाइसेन्स खारेज

काठमाडौं । निशुल्क भ्वाइस र अहिलेको भन्दा आधा मूल्यमा इन्टरनेट उपलब्ध गराउँछु भनेको भोलिपल्ट नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेशन प्रालिले अनुमति पत्र खारेज गरिदिएको छ । चौधरी ग्रुपका अध्यक्ष अर्बपति