सहमतिका लागि बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकाल र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षका लागि उम्मेद्धारी घोषणा गरिसकेका चन्द्र ढकाल र किशोर प्रधानलबीच सहमतिका लागि ‘वान टू वान’ वार्ता हुने भएको छ ।

डिजिटल लर्निङलाई सघाउन निमा एकेडेमी र इ-शिक्षाले सहकार्य गर्ने

काठमाडौं । डिजिटल शिक्षालाई प्रवद्धन गर्दै प्रभु म्यानेजमेन्टको इ-शिक्षा र निमा एकेडेमीको निमा एकेडेमी लर्निङ प्लाटफर्मबिच सहकार्यमा सम्झौता भएको छ । प्रभु म्यानेजमेन्टको अध्यक्ष कुसुम लामा र निमा एकेडेमीका अध्यक्ष

सरकारी अनुदानमा शुरु भएको एसटीएमको स्वामित्व यसरी पुग्यो बिनोद चौधरीको हातमा (सम्पूर्ण विवरण)

काठमाडौं । २०६० सालमा सरकारले ग्रामीण क्षेत्रमा दूरसंचार सेवा पुर्याउनका लागि नयाँ रणनीति लिने निर्णय गर्यो । माओवादीको द्वन्द्व भए पनि ग्रामीण क्षेत्रमा दूरसंचार सेवा पुर्याउनका लागि विश्व बैंकबाट ऋण

ज्ञानेन्द्रलाल प्रधानको महासंघ फर्किने तयारी

काठमाडौं । व्यवसायी ज्ञानेन्द्रला प्रधानले नेपाल उद्योग वाणिज्य महसंघको सक्रिय राजनीतिम फर्किने तयारी थालेका छन् । केही पूर्वअध्यक्षहरुले महासंघको सक्रिय राजनीतिमा फर्किन आग्रह गरेपछि प्रधान फर्किन तयार भएका हुन् ।

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरि केवलकारमा सेवा निशुल्क

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।

शेखर गोल्छाको प्रशंसा गर्दै चन्द्र ढकालले गरे बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा (भिडियोसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा व्यवसायी चन्द्र ढकालले गरेका छन् । काठमाडौंमा होटल याक एण्ड यतीमा कार्यक्रम गरेर अहिलेका उपाध्यक्ष चन्द्र ढकालले

चन्द्र ढकालको उम्मेद्वारी घोषणा कार्यक्रममा शेखरलाई निम्ता, शेखर भने नजाने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा औपचारिक रुपमा चन्द्र ढकालले उम्मेद्वारीको घोषणा गर्ने भएका छन् । ढकालले बुधबार याक एण्ड यती होटलबाट औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने

काठमाडौंबाट चन्द्र ढकालले बुधबार महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी घोषणा गरिसकेका छन् । गत पुस ११ गते गृहजिल्ला बागलुङबाट उम्मेद्वारी घोषणा गरेका ढकालले बुधबार (भोलि)

घाटामा गएको नेपाल वायु सेवा निगम उकास्न २५ प्रतिशत सेयर बिक्री गरिने

काठमाडौं । नेपाल वायु सेवा निगमको २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सञ्चालक समितिको बैठकले सैद्दान्तिक स्वीकृति दिएको छ । सञ्चालक समितिका सदस्य अच्युतराज पहाडीले समितिले त्यसका लागि स्वीकृति दिएको

डिशहोमले छिट्टै आइपिओ ल्याउने, कतिमा किन्ने हो ? ‘बुक बिडिङ’ गरेर आफैं तोक्नुहोस् मूल्य

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले अब छिट्टै सर्वसाधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । यसै आर्थिक वर्षभित्र आइपिओ जारी गर्ने गरी काम गर्ने कम्पनीका प्रबन्ध निर्देशक सुदिप