उद्योग वाणिज्य महासंघको निर्वाचन गर्ने कि सार्ने निर्णय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सार्ने कि तोकिएको समयमा गर्ने भन्ने निर्णय १० दिनपछि टुंगो लाग्ने भएको छ । कोरोना भाइरसको कारण महासंघमा निर्वाचन सार्न दवाव छ ।

डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल शुरु गर्दै

काठमाडौं । विश्वभरिका युवापुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले केवल्र्ड च्यानल शुरु गर्दैछ

अदालतको आदेश विपरीत पठाओ र टुटलको सेवा बन्द गर्न यातायात विभागको सूचना

काठमाडौं । पठाओ र टुटलको सेवा बन्द गर्ने गरी यातायात विभागले सूचना प्रकाशित गरेको छ । उच्च अदालत पाटनले टुटल तथा पठाओको सेवा बन्द गर्न नहुने बरु कानून बनाएर नियमन

बिनोद चौधरीको सम्पत्ति साढे ३५ अर्ब रुपैयाँले घट्यो, धनीको सूचिमा पनि पछि धकेलिए

काठमाडौं । नेपालका एकमात्र अर्बपति व्यवसायी बिनोद चौधरीको सम्पत्ति ३० करोड अमेरिकी डलरले घटेको छ । विश्वका अर्बपतिहरुको सूचि तयार गर्ने फोर्ब्स म्यागेजिनका अनुसार अहिले चौधरीसँग १ अर्ब ४० करोड

डिश होमले प्रशारण गर्ने टेलिभिजन च्यानलहरु मोवाइलमै हेर्न सकिने

काठमाडौं । डिशहोमबाट प्रशारण हुने टेलिभिजन च्यानलहरु अब मोवाइलबाटै हेर्न सकिने भएको छ । कम्पनीले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने एप ल्याएको हो । स्याटेलाइट टेलिभिनज सेवा प्रदायक डिशहोमले त्यसका लागि

‘जाग शक्ति’ ब्राण्डमा फलामे डण्डी ल्याएपछि जगदम्बा इन्टरप्राइजेजको बिक्री ४५%ले बढ्यो

काठमाडौं । ‘जाग शक्ति’को गोल्डको नाममा फलामे डण्डी बजारमा ल्याएपछि जगदम्बा इन्टरप्राइजेजको बिक्री ४५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०१७ मा ११ अर्ब ५५ करोड रुपैयाँको फलामे डण्डी बिक्री

कोरोनाको डरले ग्यासमा कृतिम अभाव, उद्योगमन्त्री भन्छन्- हटलाइनमा फोन गर्नुहोस्, तुरुन्तै पाइन्छ

काठमाडौं । कोरोनाको डरले बजारमा खाना पकाउन प्रयोग हुने एलपी ग्यास कृतिम अभाव सिर्जना भएको छ । केही दिनअघिसम्म नियमित रुपमा आपूर्ती भइरहेको ग्यास अहिले बजारमा अभाव शुरु हुन थालेको

अब मास्कको अभाव नहुने, मलहोत्राले सातामै ५ लाख मास्क उत्पादन गर्ने मेशिन झिकाए, मूल्य कति ?

काठमाडौं । अब मास्कको हाहाकार नहुने भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । विश्वभर फैलिएको

बिमान ग्राउन्डेड गर्नेदेखि कर्मचारीलाई बेतलबी बिदा बस्न प्रोत्साहन गर्ने वायुसेवा संघको निर्णय

काठमाडौं । वायुसेवा प्रदायक संघले कोरोना भाइरसका कारण व्यवसायमा परेको अप्ठयारोलाई सम्बोधन गर्न विमान ग्राउन्डेड गर्नेदेखि कर्मचारीलाई बेतलबी बिदा बस्न प्रोत्साहन गर्ने भएको छ । संघको बैठकले निर्णय गरे अनुसार

१२३ व्यवसायीलाई ३५ दिनभित्र बाँकी बक्यौता तिर्न सरकारको अल्टिमेटम, को को परे ? (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालय मातहतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी रकम तिर्न बाँकी रहेका १२३ व्यवसायीलाई ३५ दिनभित्र आफूले तिर्नुपर्ने रकम तिर्न निर्देशन दिएको छ । कर्यालयले सार्वजनिक सूचना