आइएमई पेले वालेट ब्यालेन्समा ४ प्रतिशत ब्याजदर दिने

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ वालेट ब्यालेन्समा ४ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ । आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा

भाटभाटेनीको होम डेलिभरी सर्भिसमा अर्डरको ओइरो, सामान पुर्याउन भ्याइनभ्याइ

काठमाडौं । शुक्रबारदेखि लक डाउनमा पनि भाटभाटेनी सुपरमार्केटले होम डेलिभरी सर्भिस शुरु गरेको छ । यस्तो सेवा शुरु गरेकै दिन अर्डरको ओइरो लागेको भाटभाटेनीका अध्यक्ष मिनबहादुर गुरुङले बताए । सरकारबाट

एनसेलको रिचार्जमा अब १२० प्रतिशतबोनस ब्यालेन्स

काठमाण्डौं । एनसेलकासबै ग्राहकले बिहीबारदेखि लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशतबोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल

कोरानो रोकथामका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई नगद र जिन्सी सहयोग गर्ने

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई सहयोग उपलब्ध गराउने भएको छ । महासंघले आफ्ना सदस्यहरुलाई संकटको

दैनिक उपभोग्य वस्तु चाहियो ? तपाईको घरमै ल्याइदिन्छ भाटभाटेनीले, यी नम्बरमा फोन गर्नुस्

काठमाडौं । लक डाउनका कारण दैनिक उपभोग्य वस्तु खरिद गर्न निस्कन पाउनुभएको छैन ? त्यसो हो भने तपाईंका लागि खुसीको खरब छ । सामान अर्डर गर्नुस् भाटभाटेनीले तपाईंको घरमै सामान

व्यापारीले कालोबजारी गरे ११४९ मा फोन गर्नुहोस्, घरमै सामान डेलिभरी गर्न सरकरको निर्देशन

काठमाडौं । कोरोनाले देश संकटग्रस्त बनेको बेला केही व्यापारीहरुले त्यसको मौका छोपेर उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरी कालोबजार गर्ने गर्छन् । यसरी हुने कालोबजारी रोक्न तपाईं उपभोक्ताहरु सचेत हुन

आधा सिलिन्डर ग्यास बिक्री गर्ने सरकारको तयारी, बिक्रीका लागि निश्चित स्थान तोकिने

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्तीलाई सहज बनाउनका लागि आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने भएको छ । नेपाल आयल निगमले आपूर्ती असहज हुने अवस्था सिर्जना हुने अवस्थालाई

कोरोना भाइरसको परीक्षण टेकु अस्पतालमा, पुष्टि भए पाटनमा उपचार गरिने

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको उपचारका लागि पाटन अस्पतालमा व्यवस्था मिलाइएको जानकारी दिएका छन् । बुधबार दिउँसो जानकारी दिँदै स्वास्थ्यमन्त्री ढकालले भने– ‘आज बिहान मात्रै पाटन अस्पतालको निरिक्षणमा

चेम्बर र मल्होत्राले नेपालमै उत्पादन गरेर १ लाख पिस मास्क सरकार र अस्पताललाई दिए

काठमाडौं । अब मास्कको हाहाकार अन्त्य हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा दिपक मलहोत्रालगायतका व्यवसायीले १ लाख पिस मास्क उत्पादन गरेर सरकार र अस्पताललाई उपलब्ध गराएका छन्

गृह मन्त्रालयको सूचनापछि ‘लक डाउन’मा खुलेको भाटभटेनीलाई प्रहरीले बन्द गर्यो

काठमाडौं । लक डाउनमा पनि उपभोक्तालाई सेवा दिन खुलेको भाटभाटेनी सुपर मार्केकटलाई प्रहरीले बन्द गरेको छ । उपभोक्ताको मागलाई मध्यनजर गर्दै भाटभटेनीले लक डाउनमा पनि काठामडौंको टंगाल, महाराजगञ्ज, ललितपुरको पाटन