लगानी सम्मेलनका विषयमा गभर्नरको फरक धारणा, निजी क्षेत्रका

काठमाडौं । सरकारले वैशाख ९ र १० गते आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महत निक्कै आशावादी देखिँदा गभर्नरले समय अभाव हुने अनुभव सुनाएका छन् । लगानी

बसन्त चौधरीको प्रणः म मरे पनि मेरो नर्भिक बाँचिरहोस्

‘कवि बसन्त चौधरीका कवितामा उनका बुबा भेटिन्छन्,’ वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीले लेखेका छन् । स्व. राष्ट्रकवि माधव घिमिरेले पनि बसन्तका कवितामा मानवीय प्रेम र देशप्रेमसँगै पिताप्रतिको प्रेम फेला

कोरियाले अबदेखि पाँच क्षेत्रमा कामदार लैजाने, उत्पादन क्षेत्रमा एक हप्ताभित्र आवेदन खुलाउने तयारी

काठमाडौं । दक्षिण कोरियाले अबदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीनवटा क्षेत्रमा कामदार लैजाने भएको हो । नेपाली

गण्डकीमा सुन्तला खेती विस्तार

गण्डकी । दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार

क्षेत्राधिकार बाहिर गएर ‘ड्युटी फ्रि’ पसल चलाउन दिने प्राधिकरणको सूचना

करमुक्त (ड्युटी फ्रि) पसल सञ्चालन गर्न दिने अधिकार नेपाल सरकारलाई भए पनि नेपाल नागरिक उड्ययन प्राधिकरणले क्षेत्राधिकारबाहिर गएर त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा करमुक्त पसल सञ्चालन गर्न दिने भन्दै टेन्डर

मनकामना केबलकारले दुई वर्षभित्र रिसोर्ट चलाउने, दुई महिनाभित्र केबलकार पूर्ण डिजिटल

काठमाडौं । मनकामना केबलकारले सन् २०२५ सम्ममा मनकामना परिसरभित्रै सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । नेपालकै पहिलो केबलकार, मनकामना केबलकार सेवाको २६औं वार्षिकोत्सवमा अध्यक्ष राजेशबाबु श्रेष्ठले सन् २०२४ को

चुरोट र रक्सीबाट ८४ अर्ब ७५ करोड राजस्व संकलन

काठमाडौं । सरकारले मदिरा र चुरोटबाट ८४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्कको शीर्षकगत संकलित विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा चुरोट/रक्सीबाट मात्रै

नेपाली सेनामा २९ सय बढीका लागि रोजगारीको अवसर

काठमाडौं । नेपाली सेनाले २९ सय बढी सैनिकका लागि रोजगारी खुला गरेको छ । नेपाली सेना निर्देशनालयले आज सूचना प्रकाशित गर्दै देशका विभिन्न स्थानमा २९ सय २५ जना सैनिकका लागि

४० होटलमा ३० जुवाघर: नेपालीलाई क्यासिनोमा किन पस्न दिइँदैन ?

नेपाल क्यासिनो खेल्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गइरहेको छ । सबै पाँचतारे होटल र तीभन्दा साना अरु ३० वटा होटलमा मिनी क्यासिनो चलिरहेको छ । पर्यटकले गर्ने खर्चका आधारमा

चार महिनामै १ अर्ब १३ करोड रुपैयाँबराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर निर्यात

काठमाडौं । सरकारले निर्यात अनुदान दिएपछि सिमेन्ट र क्लिंकर निर्यातमा भारी वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामै १ अर्ब १३ करोड रुपैयाँबराबरको ८ लाख टन