तिहारपछि घरजग्गा कारोबार बढ्छ

नेपालमा घरजग्गा कारोबार व्यवस्थित, पारदर्शी र मर्यादित हुन सकेको छैन । घरजग्गा कारोबारलाई अनुत्पादक क्षेत्र भन्दै सरकारले पनि विभिन्न चरणमा कडाइ गर्दै आएको छ । कोरोनाको समयमा पनि उच्च कारोबार

एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने अफरको मङ्सिर ३ सम्म

काठमाडौं । बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत

नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने !

काठमाडौं । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनासहित पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीका लागि अनुरोध गर्ने भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको नेपाल

कोरोनाले निर्माण कार्य लम्बिँदा होटल हिल्टनको लागत बढ्यो, ५ अर्ब ऋण लिँदै

काठमाडौं । कोरोना महामारी र अन्य विभिन्न कारणले गर्दा नक्सालमा निर्माणाधीन पाँचतारे होटल ‘हिल्टन’को लागत बढेको छ । कोरोना महामारीलगायतका विभिन्न कारणले निर्माणमा भएको ढिलाइ र बढ्दो खर्चका कारण होटलको

दसैंमा चम्कियो बिजुली गाडीको व्यापार, नेपालीले किन्न छाडे पेट्रोलियम सवारी साधन

काठमाडौं । यो दसैंमा बिजुली गाडीको व्यापार मालामाल भएको छ । असोज महिनामा हालसम्मकै धेरै विद्युतीय गाडी आयात भएको तथ्यांकले दसैंमा इभीको राम्रो ब्यापार भएको प्रष्ट पार्छ । भन्सार विभागको

शिवम् सिमेन्टका निखिल अग्रवाल भारतमा सम्मानित

काठमाडौं । शिवम् सिमेन्टका भिपी (सेल्स एन्ड मार्केटिङ) निखिल अग्रवाल भारतमा सम्मानित भएका छन् । ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रोमोसनद्वारा आयोजित कार्यक्रममा अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३

सिमेन्ट व्यापारमा छलाङ: तीन महिनामा ८५ करोडको निर्यात, सर्वोत्तमले एक्लै गर्‍यो ३१ करोडको निकासी

काठमाडौं । नेपालले सिमेन्ट र क्लिंकर व्यापारमा छलाङ मारेको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षभरमा निर्यात भएको भन्दा बढी सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांकले

बढ्यो वैदेशिक व्यापार, आयातमा पनि वृद्धि, तीन महिनामा ३ खर्ब ६६ अर्ब व्यापार घाटा

काठमाडौं । समग्र मागमा सुधार हुँदै जाँदा वैदेशिक व्यापार बढेको छ । आर्थिक वर्ष २०७९/८० को साउनदेखि असोजसम्मका तीन महिनामा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा

अन्तर्राष्ट्रिय सिपिङ म्यापमा ५ बन्दरगाह सूचीकृत भएको दशक बित्यो, संसदबाट अनुमोदन नहुँदा घाटै-घाटा

काठमाडौं । सन् २०१३ मा भैरहवा, विराटनगर, वीरगन्ज, काँकडभिट्टा र तातोपानीस्थित बन्दरगाहले अन्तर्राष्ट्रिय सिपिङ म्यापमा सूचीकृत हुनुका साथै अन्तर्राष्ट्रिय मान्यता पाए । तर, अन्तर्राष्ट्रिय सिपिङ म्यापमा पाँच बन्दरगाह सूचीकृत भएको