आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अब उप्रान्त आधिकारिक रुपमा बिक्रीवितरण

प्रेसराइजेसन फेल भएपछि बुध्द एयरको विमान आकस्मिक अवतरण

काठमाडौं । बुध्द एयरको विमानमा समस्या देखिएको छ । काठमाडौबाट चन्द्रगढीका लागि उडेको बुध्द एयरको ९५९ नम्बरको विमानमा समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए। बुधबार

सवा ६ अर्ब लगानी थप गरी क्षमता विस्तार गर्दै मारुती सिमेन्ट, ११ प्रतिशतले घट्यो व्यापार

काठमाडौं । राठी ग्रुप र गोयल ग्रुपको संयुक्त लगानीमा सञ्चालन रहेको मारुती सिमेन्टले उद्योगको क्षमता थप गरेको छ । कम्पनीले हाल सञ्चालनमा रहेको क्षमतालाई थप गरी उत्पादन बढाउने तयारी गरेको

एनसेलको सेयर बिक्री गरेर नेपाल छोड्ने आजियटाको घोषणा

काठमाडौं । आजियटा समूह नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने भएको छ । सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियटाले

स्टिल उड इन्टरप्राइजेजको व्यापार ३५ प्रतिशतले घट्यो, १ अर्ब ३२ करोडको कारोबार

काठमाडौं । स्टिल उड इन्टरप्राइजेजको व्यापार ३५ प्रतिशतले घटेको छ । विकास निर्माणका काम तीब्र गतिमा बढ्न नसक्दा बजारमा सामग्रीको माग नहुँदा कम्पनीको व्यापारमा उच्च कमी आएको छ । कम्पनीको

त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने

हिमालयन रि इन्स्योरेन्सको आईपीओविरुद्ध परेकाे रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । उच्च अदालतले सोबार रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । कम्पनीलाई

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको ओभरसुट, स्याल धपाएपछि अवतरण नर्मल

काठमाडौं । स्यालबाट जोगिन बुद्ध एयरले झापाको चन्द्रगढी विमानस्थलमा ओपरसुट गरेको (अवतरण गर्ने लागेको जहाज फेरि आकासमा उडेको) छ । धावनमार्गमा स्याल देखिएपछि क्याप्टेनले संभावित दुर्घटनाबाट जोगिन ओभरसुट गरेको बुद्ध

केही मारवाडी व्यवसायीको बदमासीले सिंगो समुदायकै बदनाम भयोः राकेश अडुकिया

केही समयअघि व्यवसायी दुर्गा प्रसाईंले राजधानीमा गरेको पत्रकार सम्मेलनमा उपस्थित भएपछि मेरा बारेमा धेरै टिका–टिप्पणी भयो । कतिपय साथीहरुले मारवाडी भएर मारवाडीविरुद्धमा विष बमन गर्ने प्रसाईंको अभियानमा किन सहभागी भएको

भूकम्प प्रभावितलाई नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल बैंकले भूकम्पबाट प्रभावित जाजरकोट लगायतका जिल्लामा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर कार्तिक १७ गते मध्यरात गएको ६.४