शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजनामा को

काठमााडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको

चन्द्रगिरी हिल्सले ३ महिनामा गर्यो साढे १८ करोड आम्दानी, नाफा कति ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ६७ करोड ०१ लाख रुपैयाँ आम्दानी

खेलहरुको प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग

हामा स्टिलले एकै वर्ष गर्यो पौने ४ अर्बको व्यापार, ४ अर्ब १७ करोडको रेटिङ

काठमाडौं । हामा आइरन एण्ड स्टिल उद्योग प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ८० करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार

सीजीको होटल चितवनले एकै वर्ष गर्यो १२ करोडको कारोबार

काठमाडौं । सीजी ग्रुपअन्तर्गतको होटल चितवन प्रालिले १२ करोड १४ लाख रुपैयाँको व्यापार गरेको छ । व्यासायिक कम्पप्लेसहित तीन तारे होटल होटल चितवनले सन् २०२२ मा १२ करोड १४ लाख

अर्थ सचिवमा तोयम रायमाझी, राजस्वको जिम्मेवारी रामप्रसाद घिमिरेलाई

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायमाझी र राजस्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ ।

अमेजनबाट १८ हजार कर्मचारीलाई निकाल्ने घोषणा

काठमाडौं । विश्वकै चर्चित प्राविधिक उद्योगले कर्मचारी निकाल्ने शिलशिला केही कम भइरहेको बेला अमेजनले आफ्ना हजारौं कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको छ । अमेजनका मुख्य कार्यकारी अधिकारी एन्डी जेसीले आफ्ना

प्रदेश १: कहिले बन्छ प्रदेश राजधानीको संरचना ?

विराटनगर । प्रदेश १ मा सरकारी संरचना निर्माण गर्नका लागि जग्गा प्राप्तिको प्रकृयागत कार्य प्रारम्भ भएको छ । प्रदेश सभाको पाँच वर्षे कार्यकाल समाप्त भएर नयाँ सांसद् चयन भइसकेका छन्

कोभिडपछि बन्धना स्टिलको व्यापार लयमा फर्किंदै, ९२ करोडको कारोबार

काठमाडौं । कोभिडका कारण खस्किएको बन्धना स्टिल प्रालिको व्यापार लयमा फर्किन थालेको छ । कम्पनीले कोभिडअघि १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्दैै आएकोमा कोरोनाका कारण व्यापार निकै खस्किएको थियो ।

ओम्नी मोटर्सको व्यापार १३ प्रतिशतले बढ्यो, पौने २ अर्बको कारोबार

काठमाडौं । भारतबेन्च व्यवसायिक सवारीसाधन बिक्री गर्ने ओम्नी मोटर्स प्रालिको व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १३ प्रतिशतले बढेको हो ।