उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न अर्थमन्त्रीलाई

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न आग्रह गरेको छ । मंगलबार भएको भेटमा परिसंघले यस्तो आग्रह गरेको हो

शतप्रतिशत घट्यो चाँदीको आयात, बजारमा छैन सुनचाँदीको माग

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा चाँदीको आयात शतप्रतिशत घटेको छ । गत वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ९४.२ प्रतिशतले घटेको छ । व्यापार

अर्थमन्त्रीलाई अध्यक्ष गोल्छाले भने: निजी क्षेत्र आन्दोलनको मुडमा छ, अहिलेको समस्या समाधान नभए ठूलो समस्या आउँछ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायी आन्दोलनको मुडमा रहेको बताएका छन् । महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउँदै

विवादका बीच हिमालय रोडमा संरचना बनाइँदै

विराटनगर । विराटनगरको मध्य भागस्थित हिमालय रोड नमूना बन्दै छ । विवादका बीच स्थगित अवस्थाको सो रोडमा विभिन्न किसिमका संरचना बनाइने भएको हो । रोडमा संरचना बनाएर नमूना भन्न खोजिएको

१५ करोडको कारोबार गर्दै सकियो विराट एक्सपो

विराटनगर । देशको अर्थतन्त्र खस्किएको कठिन पस्थितिमा ११ दिनअघि सुरु कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (विराट एक्सपो २०७९) आइतबार सकिएको छ । मंसिर २९ देखि विराटनगर-१४ स्थित स्नातकोत्तर क्याम्पसको खेल

लोडसेडिङ हटेपछि वर्षेनी विद्युतीय घरायसी सामाग्री आयात बढ्यो, वार्षिक ४ अर्बको खपत

काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्य भएको ६ वर्ष पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक २०७३ सालको तिहारमा देशवासीलाई लोडसेडिङको मुक्त गरी उज्योलो बनाएकाे थियाे । त्यसअघिसम्म नेपालमा दैनिक

भारतसंगको सीमा व्यवस्थापन नहुँदा अवैध कारोबार बढ्योः अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष

निर्यात क्षेत्रमा तेलको हिस्सा २७ प्रतिशत, कार्पेट र अलैंचीको निर्यात बढ्यो

काठमाडौं । नेपालबाट सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तु हो तेल । नेपालबाट भारतमा उच्च तेल निर्यात हुुँदा गत वर्ष नेपालको निर्यात मूल्य २ खर्ब नाघेको थियो । गत वर्ष

चोभार भन्सार कार्यालयबाट पाँच महिनामा करिब २१ करोडको वैदेशिक व्यापार

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा चोभार भन्सार कार्यालयबाट करिब २१ करोडको वैदेशिक व्यापार गरेको छ । गत चैतबाट सञ्चालनमा आएको भन्सार कार्यालयले साउदेखि मंसिरसम्ममा २० करोड ९३ लाख

आयात प्रतिबन्धले ४६ प्रतिशतले घट्यो मोबाइल आयात, पाँच महिनामा साढे १२ अर्बको पैठारी

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै सरकारले आयात गरेको कडाइले मोबाइलफोनको पैठरी ४६ प्रतिशतले घटेको छ । सरकारले गत वैशाख १३ गते ६०० अमेरिकी डलरभन्दा महंगो