उद्योग परिसंघका अध्यक्ष अग्रवालको कम्पनीले ३ महिनादेखि कर्मचारीको

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल आर्थिक संकटमा फसेको छन् । विदेशबाट विभिन्न ब्राण्डका सवारीसाधन ल्याएर बिक्री गर्दै आएका अग्रवालले आफ्ना कर्मचारीहरुको तलब ३ महिनादेखि काटेका छन् ।

२०२२ मा ८ अर्ब २९ करोडको राजस्व चुहावट, सबैभन्दा धेरै राजस्व छल्ने कोकाकोला

काठमाडौं । राजस्व चुहावटका घटना बढ्न थालेका छन् । पछिल्लो एक वर्षमा राजस्व अनुसन्धान विभागले ८ अर्ब रुपैयाँभन्दा धेरैको राजस्व चुहावटका मुद्दाहरु दर्ता गरेको छ । सन् २०२२ मा राजस्व

कोरिया कामदारको भिसा शुल्क ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । कोरियन भाषा परिक्षा (इपीएस)मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारहरुको भिसा शुल्क बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको इपीएस कार्यालयले सूचना जारी गर्दै भाषा

नेपाली बजारमा नयाँ प्रिमियम ह्वीस्की कालापथ्थर

काठमाडौं । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडरमध्ये एक, जवलाखेल गु्रप अफ इन्डस्ट्रीजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ । आफ्नो उपभोक्ताको लागि नयाँ

रुपन्देहीमा साढे ७९ करोड लगानीमा सरोभार एग्रो उद्योग आउँदै

काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा साढे ७९ करोड रुपैयाँ लगानीमा सरोभार एग्रो उद्योग सञ्चालनमा आउने भएको छ । धान प्रशोधन गरी चामल उत्पादन गर्ने गरी सन् २०२० को जनवरीमा

राधे-कृपा हाउजिङको निर्माण कार्य ८० प्रतिशत सम्पन्न, प्रतियुनिटको मूल्य कति ?

काठमाडौं । नेपालको व्यापारिक केन्द्र वीरगञ्जमा बन्दै गरेको राधे–कृपा हाउजिङको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । राधे–कृपा हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रालीले वीरगञ्जको आदर्शनगरमा ४८ युनिटको सुविधासम्पन्न ‘राधा कृपा

छुट सुविधा उपयोगमा चासो देखाएनन् जेभी सञ्चालकले, सरकार झनै कठोर बन्ने सङ्केत

काठमाडौं । आर्थिक ऐन मार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकहरुमा उपलब्ध गराएको दफा २६ को छुट/तथा सुविधाको स्किम अफर उपभोग गर्न यतिखेर सम्बन्धित करदाताहरुले त्यतिधेरै रुचि

विशाल ग्रुपद्वारा सञ्चालित कमला रोलिङ मिलको व्यापार २ प्रतिशतले घट्यो

काठमाडौं । विशाल ग्रुपद्वारा सञ्चालित कमला रोलिङ मिल प्रालिको व्यापार २ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २ प्रतिशतले घटेको छ । कम्पनीले

५ वर्षमा खाने तेलको मूल्य ६७% ले बढ्यो, अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावको प्रभाव

काठमाडौं । भान्सामा अत्यावश्यक वस्तु खाने तेलको मूल्य ५ वर्षमा ६७ प्रतिशतले बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र रुस–युक्रेनबीचको द्वन्द्वले गर्दा तेलको मूल्य ५ वर्षको अवधिमा ६७

उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि सकारात्मक प्रयास गर्छु: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल