तरलता अभावले बजारमा सवारी साधनको माग नहुँदा ७८%

काठमाडौं । बजारमा तरलता अभावको चरम अभाव छ । एक वर्ष अघिदेखि अर्थतन्त्रमा देखिएको तरलता अभाव अहिलेसम्म पनि कायमै छ । जसले गर्दा अर्थतन्त्र सुधारका लागि दबाब कायमै छ ।

पुसमा ६ अर्बको लगानी प्रतिबद्धता, दुईवटा मात्रै ठूला उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा ६ अर्बको लगानी प्रतिबद्धता जनाइएको छ । उद्योग विभागमा दर्ता भएको १५ वटा उद्योगले पुस महिनामा ६ अर्ब १२ करोड ९९ लाख २६

पेप्सी र माउन्टेन डिउ बेच्ने वरुण बेभरेजले गर्यो ८ अर्बको व्यापार

काठमाडौं । पेप्सी, माउन्टेन डिउसहित विभिन्न ब्रान्डमा जुस बिक्री गर्दै आएको वरुण बेभरेज प्रालिले एकै वर्ष ८ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब २ करोड

दोस्रो चरणको मर्जरमा नेपालमा ७/८ वटा मात्रै बैंक हुन्छन्: अध्यक्ष पाँडे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु भएको छ । दुवै बैंक मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट बुधबार कारोबार शुरु भएको भएको हो । एकीकृत

शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजनामा को बने भाग्यमानी

काठमााडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको

चन्द्रगिरी हिल्सले ३ महिनामा गर्यो साढे १८ करोड आम्दानी, नाफा कति ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ६७ करोड ०१ लाख रुपैयाँ आम्दानी

खेलहरुको प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग

हामा स्टिलले एकै वर्ष गर्यो पौने ४ अर्बको व्यापार, ४ अर्ब १७ करोडको रेटिङ

काठमाडौं । हामा आइरन एण्ड स्टिल उद्योग प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ८० करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार

सीजीको होटल चितवनले एकै वर्ष गर्यो १२ करोडको कारोबार

काठमाडौं । सीजी ग्रुपअन्तर्गतको होटल चितवन प्रालिले १२ करोड १४ लाख रुपैयाँको व्यापार गरेको छ । व्यासायिक कम्पप्लेसहित तीन तारे होटल होटल चितवनले सन् २०२२ मा १२ करोड १४ लाख

अर्थ सचिवमा तोयम रायमाझी, राजस्वको जिम्मेवारी रामप्रसाद घिमिरेलाई

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायमाझी र राजस्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ ।