एसियन पेन्ट्सले एकै वर्ष गर्‍यो पौने ११ अर्बको

काठमाडौं । एसियन पेन्ट्स (नेपाल) प्रालिले एकै वर्ष १० पौने ११ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ७५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो

देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा बिक्री तथा उत्पादन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महासंघले आज पत्रकार सम्मलेन

शुभश्री अग्नि र अग्नि सिमेन्टको व्यापार घट्यो, ३ अर्ब ३८ करोडको व्यापार

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग र अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापार घटेको छ । कम्पनीहरुको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा व्यापार घटेको हो । विभिन्न प्रकारका सिमेन्ट

नेपालमै गुगल पे र अमेजोन पे जस्तै साउन्डमार्फत भुक्तानी दिने ‘एन-क्यास’

काठमाडौं । अध्ययनका लागि रोहन अडुकिया लन्डन गएको दुई वर्ष भयो । लन्डनमा रहँदा उनले फिनटेक क्षेत्रलाई नजिकबाट नियालिरहे । ‘लन्डनमा भनेको फिनटेकमा रेगुलेसन एकदम कम छ । उनीहरुले बनाउने

दोल्ती पावर कम्पनी ५ करोड घाटामा, विद्युत बिक्रीबाट हुने आय घट्यो

काठमाडौं । दोल्ती पावर कम्पनी नोक्सानमा गएको छ । गत आवको तेस्रो तैमासमा नाफामा रहेको कम्पनी चालु आवको सोही अवधिमा नोक्सानमा पुगेको छ । चैत मसान्तसम्म कम्पनी ५ करोड ७३

वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने कर्णाली प्रदेश सरकारको लक्ष्य

काठमाडौं । कर्णाली प्रदेश सरकारकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सो अभियान अघि बढाउने उल्लेख छ ।

एफवान सफ्ट इन्टरनेसनलले ६ महिनामा गर्‍यो ६ अर्ब आम्दानी

काठमाडौं । इसेवा, फोनपेलगायत डिजिटल वालेटको सेवा दिँदै आएको सफ्ट इन्टरनेसनल कम्पनीले ६ महिनाको अवधिमा ६ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ६

यो वर्ष पहिलो पटक उठ्यो गत वर्षभन्दा १५ प्रतिशत बढी राजस्व

काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनामा गत वर्षभन्दा १५ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत साउनदेखि अघिल्लो वर्ष भन्दा कम राजस्व संकलन गरिरहेको आन्तरिक राजस्व विभागले जेठमा

जेठमा ५ अर्ब विदेशी लगानीको प्रतिबद्धता

काठमाडौं । जेठ महिनामा विदेशी लगानी ह्वात्तै बढेको छ । जेठ महिनामा मात्रै विदेशी लगानीका ५७ वटा उद्योग दर्ता गरेका छन् । उक्त दर्ता भएको उद्योगले करिब ५ अर्ब लगानी

बजेटपछि घरजग्गा कारोबारमा उछाल, जेठमा ५५ हजार किनबेच

काठमाडौं । बजेटपछि घरजग्गा कारोबारमा उछाल आएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै कित्ताकाट खुला गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि घरजग्गा क्षेत्र कारोबारमा सुधार देखिएको