सिटिजन्स बैंकका कार्डहोल्डरलाई वेबोर होम अप्लायन्समा आकर्षक छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तीनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स

विशाल ग्रुपको दादागिरी, नियामकलाई अटेरी गर्दै जनता ठग्न सक्रिय

काठमाडौं । राज्यसत्तामा बस्नेसँग पैसाको मोलमोलाई गरेर साम्राज्य विस्तार गर्दै आएको विवादास्पद व्यापारिक घराना विशाल ग्रुपले नियोजित रुपमा जनता ठग्न लागेको अर्को घटना सार्वजनिक भएको छ । व्यवसायका नाममा आमउपभोक्ता

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम संचालन सम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ। बैंकले आम

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात

सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो: अर्थमन्त्री

मोरङ । अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् । आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री

चाउचाउ, कुकिज उत्पादनमा थप ८० करोड लगानी गर्ने दुगड ग्रुपको तयारी

काठमाडौं । दुगड ग्रुपद्वारा सञ्चालित दुगड स्याइसेस एन्ड फुड प्रोडक्ट प्रालिले ८० करोड थप लगानी गर्ने भएको छ । कम्पनीले ८० करोड लगानीमा विभिन्न प्रकारका वस्तु उत्पादन गर्ने गरी थप

नेपाली ब्राण्डको शेर्पा आउटडोरले ९ महिनामा गर्‍यो ३८ करोडको व्यापार, झापामा उद्योग खोल्दै

काठमाडौं । नेपाली ब्राण्ड शेर्पा आउटडोर स्पोर्टस गुड्स इन्डष्ट्रिजले ९ महिनाको अवधिमा ३८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३८ करोड रुपैयाँको व्यापार

एक महिनामा होटल क्षेत्रमा सवा १ अर्बको लगानी प्रतिबद्धता, १० मध्ये ९ वटा काठमाडौंमा

काठमाडौं । जेठ महिनामा होटल क्षेत्रमा मात्रै सवा एक अर्ब लगानी प्रतिबद्धता जनाइएको छ । उद्योग विभागको तथ्यांकअनुसार जेठ महिनामा होटल क्षेत्रमा १ अर्ब २३ करोड ४६ लाख रुपैयाँ लगानी

बंगलादेशी पर्यटक बढाउने उदेश्यले होटल संघ नेपालको प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान

काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि आज सोमबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान

एसियन पेन्ट्सले एकै वर्ष गर्‍यो पौने ११ अर्बको व्यापार

काठमाडौं । एसियन पेन्ट्स (नेपाल) प्रालिले एकै वर्ष १० पौने ११ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ७५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो