पूर्वमन्त्री विद्याधर मल्लिकको नेतृत्वमा कर प्रणाली सुधार उच्चस्तरीय

काठमाडौं । सरकारले कर प्रणाली सुधारका लागि गर्नु पर्ने कामका विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ। शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वअर्थ सचिवसमेत रहेका पूर्वमन्त्री विद्याधर मल्लीकको नेतृत्वका उच्च

चिनीको थोक मूल्य प्रतिकिलो १०२ बाट एकैपटक १४० पुर्‍याइयो, उद्योगी कि व्यापारीले गर्दैछन् बदमासी ?

चिनीको कृत्रिम अभाव सिर्जना गरी जथाभावी मूल्य बढाउने काम भइरहेको छ तर सरकारले बजार अनुममन गरी बदमासी गर्ने व्यापारीलाई कारबाही गर्न चासो देखाएको छैन । उल्टै कैफियत गर्ने उद्योगी व्यापारीको

साल्ट ट्रेडिङले सुरु गर्‍यो तेल उत्पादन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले तोरीको खाने तेलको उत्पादन सुरु गरेको छ । लामो समयको प्रयासपछि कर्पोरेसनले तोरीको तेल उत्पादन गर्न थालेको हो । कर्पोरेसनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार

टिसिएल टिभीको ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक, ४४ हजार रुपैयाँसम्मको छुट

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका

नाडा अटो शोमा विद्युतीय गाडीको बाक्लो उपस्थिति, कुन कम्पनीका कस्ता ?

काठमाडौं । राजधानीको भृकृटीमण्डपमा गाडीको कुम्भ मेला जारी छ । मेलामा उपभोक्ताले आवश्यकता क्षमता अनुसारका गाडी छानी छानी बुकिङ/खरिद गर्न सक्छन् । प्रदर्शनीमा विद्युतीय गाडीको बाक्लो उपस्थिति छ । अहिले

जमुनाह नाकामा सीमापारि जाने उपभोक्ताको लर्को

बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरेपनि

आईफोन १५ मा थपिएका मुख्य फिचर के हुन् ?

काठमाडौं । मंगलबार अमेरिकाको क्यालिफोर्नियामा एप्पलले आईफोन १५ सिरिजका फोनहरु सार्वजनिक गर्यो । यो सिरिजमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स गरि ४

सबै डिलका लागि ‘इन्ड्राइभ’को एउटै एप

काठमाडौ । विश्वभर २ अर्बभन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इनड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू र कम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड-सेयरिङ

भारतबाट दाना आयात गरेर बेच्ने बालाजी इन्टरप्राइजेजको व्यापार १ अर्बले बढ्यो

काठमाडौं । भारतबाट विभिन्न किमिसका खाद्यान्न, गेडागुडी तथा जनावर दाना आयात गरेर नेपालमा बेच्ने बालाजी इन्टरप्राइजेज प्रालिको व्यापारमा वृद्धि भएको छ । उक्त कम्पनीको व्यापार सन् २०२१ को तुलनामा २०२२

खरिद बिल नराख्ने २ व्यापारीलाई २० हजार जरिवाना

काठमाडौं । खरिद बिल नराखेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार दुई व्यापारीबाट २० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार काठमाडौंस्थित एक तरकारी पसलबाट ५ हजार