हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच

उद्योग मन्त्रालयका लागि ३० अधिकृत पदको दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले परिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै

१२ वर्षमा लगानी बोर्डबाट साढे १२ खर्बको लगानी स्वीकृत

लगानी बोर्डले आज आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदैछ । लगानी बोर्ड ऐन, २०६८ को व्यवस्थाअनुसार गठित यो संयन्त्रले मुख्यगरी पूर्वाधार निर्माणका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अवधारणा (पिपिपी मोडल) को लगानी परिचालन र

स्टार्टअप कर्जाः कहिले सरकारी उल्झन, कहिले कानुनी अल्झन

काठमाडौं । नवप्रवर्धक व्यवसाय (स्टार्टअप) लाई सरकारले सहुलियत प्रदान गर्ने कुरा लामो समयसम्म भाषण र घोषणामा सीमित रह्यो । धेरै पछि गत आर्थिक वर्षको चैतमा सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सहमति भएको छ । नेपाल र भारतबीचको

१ करोडसम्मको मूल्य अभिवृद्धि कर लाग्ने करदातालाई चार-चार महिनामा विवरण पेश गर्ने सुविधा

काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक रुपमा एक करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने करदातालाई अब चौमासिक रुपमा विवरण दाखिला गर्न सुविधा दिएको छ । विभागले सूचना निकाल्दै वार्षिक एक

११ हजार बैंकर, साढे १२ हजार घरजग्गा व्यवसायी र ६० हजार उद्योगी किसान !

काठमाडौं । पछिल्लो सयम किसानहरु अन्य पेशा व्यवसायमा लाग्ने क्रम बढ्दो छ । उसैगरी, अन्य पेशा व्यवसाय गरिरहेकाहरु पनि खेती किसानी गर्न थालेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक

वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन् । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना

विदेशमा राम्रो कमाइ हुने जागिर छोडेर च्याउ खेती, १ करोड लगानी

धादिङ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका-१० केवलपुरमा च्याउ खेती

सरोकारवाला भन्छन्- इन्टरमोडललाई गाभ्नुभन्दा प्राधिकरणमा लैजाऊ

काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई एक-आपसमा गाभ्ने प्रक्रिया सुरु गरिरहँदा विज्ञहरुले इन्टरमोडललाई नियमन गर्न छुट्टै स्वायत्त प्राधिकरणको रुपमा विकास गर्नुपर्ने सुझाव