तारा एअरले भित्र्यायो नयाँ बिमान

काठमाण्डौ । तारा एअर प्रा.लि.ले शुक्रबार आफ्नो नयाँ ट्वीनअटर बिमान भित्र्याएको छ । सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो। चालक दलमा वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, वरिष्ठ

इक्यान मेलाको आज अन्तिम दिन

काठमाडौं । राजधानीमा सञ्चालन भइरहेको १२ औं राष्ट्रिय शैक्षिक परामर्श (ईक्यान) मेलाको अन्तिम दिन आज रहेको छ । मेलामा अहिलेसम्म विभिन्न चर्चित व्यक्तिले अवलोनन गरेका छन् । मेलाको तेस्रो दिन

पोखराको अन्तराष्ट्रिय विमास्थल सन् २०२१ देखि संचालनमा ल्याउने सरकारी लक्ष्य

काठमाडौं । सरकारले पोखरामा निमार्ण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई देखि सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ । जसमा सरकारले सन् २०१९ भित्रै विमानस्थल निर्माणको ५५

तपाईँको भान्छाको फोहर अब बिजुली र कम्पोस्ट मल !

काठमाडौं । एक सातादेखि राजधानीको फोहोर संकलन हुन सकेको छैन् । फोहोर संकलन हुन नसक्दा राजधानीका सडक किनारमा थुप्रिएको फोहोरले राजधानी दुर्गन्धित बनेको छ । सडक किनारामा थुप्रिएको फोहोरले सरुवा

डिशहोमले किन्यो सिम टिभी, आइपिओ निष्कासन गर्ने तयारी

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड(डिश होम) ले सिम्पल मिडिया नेटवर्क प्रालिले संचालन गरेको सिम टिभी खरिद गर्ने भएको छ । डिश र सिम्पल मिडिया नेटवर्क प्रालिको संचालक समितिको संयुक्त

बिमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पौन दुई करोड

काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय विमान दुर्घटना परी ज्यान गुमाएका परिवारले पाउने क्षतिपूर्ति रकम बढाउने गरी सन् १९९९ मन्ट्रियल सन्धि सदस्य राष्ट्र बने तयारी अन्तिम चरणमा पु¥याएको छ । नेपाल मन्ट्रियल

सार्क उवासंघको विधान संशोधन समितिको सभापतिमा ढकाल चयन

काठमाण्डौ । बंगलादेशको ढाकामा भैरहेको सार्क उद्योग वाणिज्य संघको ७५ औं कार्य समिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई

विश्वकपको अवसरमा कर्पोरेट हाउसबीच मैत्रीपूर्ण फुटसल

काठमाण्डौ । “जीत वा हार मित्रवत् व्यवहार” भन्ने मूल नाराका साथ वेलकम एड्भर्टाइजिङ्ले, रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसलको आयोजना गरेको छ । प्रतियोगितामा आयोजक

महासंघ भन्छ–बजार अनुगमनलाई मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्छौँ

काठमाण्डौ । नेपाल सरकार\उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय\वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट हाल जारी बजार अनुगमनलाई मर्यादित र व्यवस्थित गर्ने, स्वच्छ र पारदर्शी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न नेपाल

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान, तीन महिनाभित्र काम शुरु हुनुपर्ने

पाल्पा । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण