केएल मोबाइल मेलाको समय थपियो, भदौ १६ सम्म

काठमाण्डौ । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबले संचालन गरेको अफर भित्रको अफर सहितको मोबाइल मेलामा ग्राहकहरुको सहभागिता बढेपछि समय थप गरिएको छ । मेला अवधिभर सामासुङ ग्यालेक्सी नोट

डिसहोम अब फ्रि मा

। एक मात्र स्याटलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ ‘डिश होम फ्रि अफर’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा

‘मकालु’को पहिलो उडान बैंकक, आउँदो मङ्गलबारसम्म उडान थाल्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेको छ । मंगलबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले टेलिकमको प्रवन्ध निर्देशक रहेकी राजभण्डारीलाई पदबाट हटाउने निर्णय गरेको हो ।

योगगुरु रामदेवको पतन्जलीको बजार हिस्सा घट्दै, यस्ता छन् कारण

योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली आयुर्वेद कम्पनी पछिल्लो केही वर्षदेखि बजारमा चर्चाको विषय बन्न गएको छ । पतञ्जलीको सुरुवाती अवस्थामा एफएमसीजी मार्केटमा पतञ्जलीले हिन्दुस्तान युनिलिभरलाई समेतपछि पार्न सक्ने भनिएको थियो

मोबाईलमा प्रभु पे डाउनलोड गर्नुहोस्, पर्स बोक्नै पर्दैन

काठमाण्डौ । अब मोबाईल नै पर्स हुने भएको छ । ‘वालेट अब मोबाईल’ मा भन्ने नारा सहित प्रभु ग्रुपले प्रभु पे वालेटको सुरुवात गरेको छ । डिजिटल र क्यासलेस प्रविधिको

आर्थिक संकटमा किन पर्दैछन् भारतीय वायुसेवा कम्पनी ? सेयर मूल्यमा ६० प्रतिशत गिरावट

काठमाण्डौ । भारतको ठूलो विमान सेवा प्रदायक कम्पनी जेट एअरवेजको सेयरमा लगातार गिरावट आईरहेको छ । जेटको सेयर मूल्यमा ६० प्रतिशतभन्दा धेरै गिरावट आएको छ । त्यस्तै, अर्को वायु सेवा

खानी तथा भूगर्भ विभागले उठायो एक अर्ब राजश्व

काठमाडौँ । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४\७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ । विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको

औषधि र मासु पसलमा सिलबन्दी

काठमाडौँ । नियम विपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा यसअघि दिएको निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी

कोरिया जान लाग्ने हवाइ भाडा करिब १३ हजार घट्यो, ८ हजार कामदारलाई राहत

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने नेपालीले राहत पाउने भएका छन् । कोरिया जादा लाग्ने हवाइ भाडा घटेका कारण उनीहरुले राहत पाउने भएका हुन् । कोरिया जाने कामदारले तिर्दै