लोकमान्य गोल्छा, देवी भट्टचन, हेमराज ढकाल, हरिभक्त र

काठमाडौं । सरकारले ११ व्यवसायीलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले विभिन्न पदकबाट व्यवसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त

होटलमा एग्रेसिभ बन्दै शशिकान्तः अर्ब लगानीमा कमलादीमा नेपालकै नौलो तारे होटल

काठमाडौं । उद्योगी शशिकान्त अग्रवालले होटलमा ‘एग्रेसिभ’ तरिकाले लगानी बढाएका छन् । पछिल्ला साढे ३ वर्षमा २ वटा तारे होटल बनाइसकेका उनले फेरि अर्को तारे होटल बनाउन लागेका छन् ।

वायु सेवा निगममा २ शक्ति केन्द्रः यसरी दोहोरिए मदन खरेल, कंसाकार अदालत जाने तयारीमा

काठमाडौं । काम गर्न नसकेर एकवर्ष नपुग्दै राजिनामा दिएर हिडेका झापाली मदन खरेल कार्यकारी अध्यक्षको रुपमा नेपाल वायु सेवा निगम छिरेका छन् । पछिल्लो पटक निगमले खरिद गरेको २ वाइडबडी

फर्निचर एक्स्पोको तयारी अन्तिम चरणमा, १०० भन्दा बढी ब्राण्डहरुको सहभागी हुने

काठमाडौं । यही असोज ४ गतेदेखि काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने जेम फ्लोरिगंको प्रस्तुतिमा फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स २०१८’ कोतयारी अन्तिम अवस्थामा पुगेको छ । एक्सपोमा ख्यातिप्राप्त नेपाली तथा

सेवाभावले काम गर्न साल्ट ट्रेडिङलाई मन्त्री यादवको निर्देशन, ५० ठाउँमा सुपथ मूल्य पसल खुल्दै

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सेवाभावले काम गर्न साल्ट ट्रेडिङ कर्पोरेशनलाई निर्देशन दिनु दिएका छन् । कर्पोरेशनको ५६ औं वार्षिकोत्सव समारोहलाई संबोधन गर्दै मन्त्री यादवले यस्तो निर्देशन

काठमाडौं आइपुग्यो सलाम एयर, १६ हजारमै ओमन जान पाइने, १० पटक यात्रा गर्दा एउटा टिकट सित्तैमा

काठमाडौं । ओमनको १७४ सिट क्षमता भएको सलाम एयर काठमाडौंमा अवतरण भएको छ । मंगलबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण भएको हो । सेवा व्यवसायमा स्थापित व्यावसायिक घराना

उपभोक्ता हित संरक्षण विधेयकमा सुधार किन ? महासंघ अध्यक्ष राणा यसो भन्छिन्

काठमाडौँ । सरकारले ल्याएको उपभोक्ता हित संरक्षणसम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाएमा विकृति र विचलन ल्याउन सक्छ भन्दै उद्योगी–व्यवसायीले यसमा व्यापक सुधारको खाँचो औँल्याएका छन् । उद्योग तथा वाणिज्य र

आइएमइ लाइफको सीइओमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टले आफ्नो बैंकिङ्ग करियर नेपाल इन्भेष्टमेन्ट बैंकबाट १९९८ मा सुरुवात गरी २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धकको

सुपरमार्केट खुल्ने क्रम बढ्यो, दाङका २ युवाले खोले जिल्ला कै ठूलो सुपरमार्केट

दाङ । पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल (सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् ।

एयर एसियाले यसकारण नेपाल उडान बन्द गर्दैछ

काठमाडौं । मलेसियाको बजेट एयरलाइन्स एयर एसिया एक्सले नेपाल उडान बन्द गर्ने निर्णय भएको छ । एयरलाइन्सका अनुसार-यात्रु अभावकै कारण विगत पाँच महिनादेखि निरन्तर घाटामा गएकाले बाध्य भएर उडान बन्दको