राजस्व र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीलाई आतंकित
काठमाडौं । निजी क्षेत्रले सबै राजनीतिक दलको आर्थिक मुद्दामा एकरुपता हुनुपर्ने बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सबै निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो