निम्बस ग्रुपले ३ जिल्लामा अन्न भण्डार गृह बनाउने,

काठमाडौं ।  निम्बस ग्रुप अन्तर्गतको नेपाल वेयर हाउजिङ्ग कम्पनी लि तीन जिल्लामा गोदाम गृह(वेयर हाउस) निर्माण गर्ने भएको छ । भारतको नेशनल कोलेटरल म्यानेजमेन्टको प्राविधिक सहकार्यमा नेपाल वेयर हाउसिङले तीन

एसेम्बल उद्योगबारे शेखरको ब्रिफः दैनिक ३०० बाइक उत्पादन गरिरहेको छु, अझै लगानी थप्दैछु

काठमाडौं । गोल्छा अर्गनाइजेशनले नेपालमै बजाज बाइकको एसेम्बल प्लान्ट राखेर बाइक उत्पादन थालेको एक वर्ष भइसक्यो । तर, आजसम्म पनि शेखर गोल्छाले बाइक उत्पादनको विवरण सार्वजानिक गरेका थिएनन् । गोल्छाले

एनसेलले झस्काएका लगानीकर्तालाई सूर्य नेपालका प्रमुखको ब्रिफिङ- लाभांश लान अफ्ठेरो छैन

काठमाडौं । सूर्य नेपाल प्रालिका प्रवन्ध निर्देशक अभिमान्यू पोद्दारले नेपालमा लगानी गरेर कमाएको नाफा विदेश लान कुनैपनि समस्या नभएको बताएका छन् । काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको बक्ता रहेका पोद्दारले

लगानीकर्तालाई युनिलिभर, डाबर र एनसेल देखाउँदै सुरज बैद्यले भने- यहाँभन्दा धेरै नाफा कहाँ छ र ?

काठमाडौ । लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका विभिन्न देशका ६ सय लगानीकर्तालाई नेपाली व्यवसायी सुरज बैद्यले नेपालमा लगानी गरेर पर्याप्त नाफा कमाउन सकिने बताएका छन् । ‘नेपालमा कतिसम्म नाफा

बिजनेशमा आक्रमक बन्दै चन्द्र ढकालः आइएमइ सिमेन्ट, ३ केबलकार, होटेल र हाइड्रो ल्याउँदै

काठमाडौं । व्यवसायी चन्द्र ढकाल एग्रेसिभ बिजनेश विस्तारको रणनीति लिएर अघि बढेका छन् । पछिल्ला दुई दशकमा ठूलो ब्यावसायिक घरानाकोरुपमा स्थापित हुन सफल ढकाल अध्यक्ष सहेको आइएमइ समूहले अर्बौं रुपैयाँ

गाडी उत्पादनको अनुमति लिएर ‘लाइसेन्स होल्ड’ गर्ने कोरियन कम्पनीको दाउ, यस्तो छ नालीबेली

काठमाडौं । नेपालमै गाडी उत्पादनको संभावना देख्दै ७/८ वर्षअघि नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास मोटर्सले नेपालमै मुस्ताङ म्याक्स ब्रान्डको गाडी उत्पादन गर्यो । त्यसका लागि हुलास मोटर्सले

कोरियन मोडलमा जापानले नेपाली कामदार लैजाने, तलब महिनाको २ लाख

काठमाडौं । जापान सरकारले दक्षिण कोरियाली मोडलमा नेपाली कामदार लैजाने भएको छ । नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिको विषयमा सोमबार सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका

यी भाग्यमानी नेपाली व्यवसायी, जसले लगानी सम्मेलनमा प्रमुख बक्ता भएर बोल्ने अवसर पाए

काठमाडौं । यही चैत १५ र १६ गते सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनमा भाग लिन विभिन्न देशबाट करिब ६ सय जना लगानीकर्ताले नाम दर्ता गराएका

खर्चालु पर्यटक भित्र्याउन ‘हाई अल्टिच्युड’मा ११ अर्बको लक्जरी रिसोर्ट, कस्ले गर्ला लगानी ?

काठमाडौं। खर्चालु पर्यटक भित्र्याउने उद्देश्यले हाइ अल्टिच्युडमा लक्जरी रिसोर्ट खोल्नका लागि लगानी बोर्डले लगानीकर्तालाई आह्वान गर्ने भएको छ । त्यसका लागि बोर्डले डोल्पाको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पाँच तारे स्तरको

लुम्बिनीमा प्रसुतीगृह संचालनदेखि रेलमार्गको परियोजना लगानी सम्मेलनका लागि तयार

काठमाडौं । लगानी सम्मेलनमा सरकारले लुम्बिनीमा प्रसुतीगृह संचालन गर्ने देखि रेलमार्ग बनाउनेसम्मका परियोजना लगानीकर्तालाई देखाउने भएको छ । आगामी साता काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा ४१ वटा परियोजना लगानीकर्ताको लागि