सर्बोत्तम सिमेन्टले ४० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने

काठमाडौं । सर्बोत्तम सिमेन्टले सर्वसाधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । सिमेन्टले ४० करोड रुपैयाँ बरारको आइपिओ निष्काशन गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ

अर्थमन्त्रीको प्रश्नः ६/७% ब्याजदरमा बैंकबाट ऋण काढेर गाडी कुदाउँला भन्ने सोच्न पाइन्छ र ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ऋणको ब्याजदर ६/७ प्रतिशत हुनुपर्छ भन्ने माग स्वभाविक नभएको बताएका छन् । व्यवसायीहरुले बैंकको ब्याज बढी भएको भन्दै घटाउन दबाब दिने उद्देश्यले आन्दोलन गरिरहेका

निजी क्षेत्रबाटै विदेशी लगानीको अवरोध

-बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा डेरी उद्योगमा विदेशी लगानी खोल्न खोजिएको भन्दै डेरी उद्योगी आन्दोलनमा छन् । -केही दिनअघि नेपाल बिष्कुट उत्पादक संघका अध्यक्ष बसन्त चौधरीले बिष्कुट उद्योगमा बैदेशिक

डेरी व्यवसायमा यसकारण विदेशी लगानी भित्र्याउनु हुँदैनः सुमित केडिया

डेरी क्षेत्रमा स्वदेशी उत्पादन र उत्पादकत्वकर्ताले नै बजारको माग अनुसार वस्तु दिन सकेका छन् । जब स्वदेशी कच्चापर्दाथ तथा स्वदेशी व्यवसायीको लगानीमा नै दुधको उपभोग्य वस्तु उत्पादन गर्न सकिरहेको अवस्थामा

नेपालमा कर नतिरेर भागेको टेलियालाई अर्बपति बिनोद चौधरीले नेपाल भित्र्याउने

काठमाडौं । गत मंगलबार व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले टर्कीको टर्कसेलसँग सम्झौता भएको फोटो सार्वजनिक गरे । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले टर्कसेलका अधिकारीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका

बैंक ‘डिफल्टर’को दबाबमा ब्याजदर घटाउन महासंघको आन्दोलन, यस्तो छ आन्तरिक राजनीति

काठमाडौं । २०६३ सालमा नेपाल उद्योग वाणिज्य महासंघले बन्दको आयोजना गर्यो । त्यो बेला महासंघको अध्यक्ष थिए चण्डिराज ढकाल । देशभरका व्यवसायीले महासंघको आह्वानमा आफ्नो व्यवसाय बन्द गरे । कारण

महासंघ बहुमतको निष्कर्शः ब्याजदरको आन्दोलनले जित्यो भने उद्योगी-व्यवसायीले हार्छन्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बहुमत कार्यकारीणी सदस्यले ब्याजदर घटाउने व्यवसायीको आन्दोलनको विरोध गरेका छन् । केही व्यवसायी र महासंघ नेतृत्वले सस्तो लोकप्रियाताका लागि बैंकको ब्याजदर विरुद्ध आन्दोलन गरेको

भारतमा पाकिस्तानी सिमेन्टमा अघोषित प्रतिबन्ध, लागत घटाए नेपाली सिमेन्ट निर्यात हुनसक्ने

काठमाडौं । फुलुवामा हमलामा पाकिस्तानको हात रहेको भन्दै भारतले पाकिस्तानबाट आउने सामानमा २ सयप्रतिशतसम्म भन्सार शुल्क बढाएको छ । जसको असर पाकिस्तानबाट भारतमा निर्यात हुने सिमेन्टमा पनि परेको छ ।

लगानी आकर्षित गर्न तात्यो सरकारः विदेशी लगानीका उद्योगलाई १५ दिनभित्रै स्वीकृत दिइने

काठमाडौं । विदेशी लगानी आकर्षित गर्न सरकार तातेको छ । सरकारले विदेशी लगानी आकर्षित गर्नका लागि प्रक्रिया पुर्याएर आवेदन दिएको १५ दिनभित्र स्वीकृत दिने नीति स्वीकृत गरेको छ । मन्त्रिपरिषदले

अजेय सुमार्गीको मुक्तिश्रीले साढे ८ अर्ब लगानीमा ३८ मेगावाटको हाइड्रोपावर बनाउने

काठमाडौं । पछिल्लो समयामा निरन्तर विवादमा पर्दै आएका व्यापारी अजेयराज सुमार्गीले साढे ८ अर्ब रुपैयाँ लगानीमा ३८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएका छन् र उद्योग विभागमा गत माघ