गत आवमा साढे ३८ अर्बको विदेशी लगानीको प्रतिबद्धता,

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा साढे ३८ अर्ब रुपैयाँबढीको विदेशी लगानीको प्रतिबद्धता आएको छ । यो लगानी उद्योग विभागमार्फत् लगानीको प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार गत आर्थिक

व्यावसायिक घराना ज्योति परिवारमा सम्पत्तिको लफडा, भतिजाविरुद्व रुप ज्योतिले प्रहरी गुहारे

काठमाडौं । एक सय वर्ष पुरानो र प्रतिष्ठित मानिएको व्यापारिक घराना ज्योति ग्रुपमा सम्पत्तिको विषयलाई लिएर उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ । परिवारभित्रै मिल्नुपर्ने सम्पत्ति बाँडफाँडको विवाद प्रहरीकहाँ पुगेर

महासंघको राजनीति: चन्द्र ढकालको टिम घोषणा, टार्गेटमा शेखर गोल्छा !

काठमाडौं । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको पदाधिकारीको टिम घोषणाको कार्यक्रम । बालुवाटारमा एक पार्टी प्यालेसमा भएको घोषणामार्फत् बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो टिमबाट निर्वाचन

नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर (विवरणसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको नेपालको एकमात्र मदिरा उत्पादक कम्पनी हो हिमालयन डिस्टिलरी । जसको बहुमत सेयर स्वामित्व विजयकुमार साहको परिवारको नाममा छ । साह परिवारलाई नेपालको

आगामी मौद्रिक नीतिले यस्ता विषय सम्बोधन गर्नुपर्छः नारायण पौडेलको लेख

१. समग्र आर्थिक नीति सामान्यतया आर्थिक नीतिका दुई प्रमुख उद्देश्यमा आर्थिक वृद्धि र स्थायित्व रहेका हुन्छन् । रोजगारी, उत्पादन र आय वृद्धि गरी आर्थिक वृद्धिदरलाई तीव्र पार्न सरकारी वित्तीय नीति

‘क्यास फ्लो’ बढाए अर्थतन्त्रको पुनरुत्थान छिट्टै हुन्छ, डिजिटलमा भविष्य छः शाहिल अग्रवालको अन्तर्वार्ता

शाहिल अग्रवाल नेपालको ठूलो व्यवसायिक घराना शंकर ग्रुपका प्रवन्ध निर्देशक हुन् । ग्रुपको उद्योगमा ठूलो लगानी छ । १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको शंकर ग्रुप सिमेन्ट र स्टिल उद्योगमा

अर्थतन्त्र उकास्न ३ % ब्याजदरमा कर्जा दिने व्यवस्था गर्नुपर्छ : चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको बिचार

कोरोना महामारीका कारण आर्थिक क्षेत्र यतिबेला संकटमा छ । तीनमहिनाभन्दा लामो लकडाउनका कारण यतिबेला व्यवसायहरु बन्द छन् भने सीमित संख्यामा सञ्चालन भएकामा पनि पूर्णरुपमा सञ्चालित छैनन् । लकडाउनका कारण संकटमा

बैंकको ब्याज मिनाह होइन, ऋण तिर्ने समय पर सार्न मागेको हो: महासंघ उपाध्यक्ष उमेशलाल श्रेष्ठको बिचार

लकडाउनका कारण उद्योगहरु चल्न सकेनन् । अत्यावश्यक भनिने उद्योगहरु पनि २०/३० प्रतिशत क्षमतामा मात्र चलेका छन् । यसले गर्दा हाम्रो अर्थतन्त्रमा ठूलो असर परेको छ । उद्योग र व्यवसाय बैंकको

विमान कम्पनीले महंगो शुल्कमा चार्टर्ड उडान गर्ने, सरकार नियमित उडान रोक्ने

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतको पहिलो सातादेखि गरेको अन्तर्राष्ट्रिय उडान बन्दको निर्णय आगामी साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । यसको प्रमुख ध्येय

मौद्रिक नीतिमा हवाई उड्डयन क्षेत्रलाई के चाहिन्छ?: योगराज कँडेलको विचार

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हवाई उड्डयन हो । लामो समयदेखि विमानहरु सञ्चालन हुन नसक्दामा हरेक दिन संकट थपिँदै गइरहेको छ । सबैभन्दा बढी प्रभावित भएको यस