चण्डीराज ढकालविरुद्धको खेद प्रस्तावले बैधानिकता पायो, यस्ता छन्

काठमाडौं । एक साताअघि बसेको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले पदाधिकारी बैठकले त्यसअघि गरेका सम्पूर्ण निर्णयको अनुमोदन गर्यो । पदाधिकारी बैठकले साउन २५ र २६ गते निर्वाचनको मिति तोक्नेदेखि

निजी क्षेत्रमा अख्तियार छिर्यो भने के हुन्छ ?

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारको अनुगमन तथा छानबिन गर्न दिनेगरी अख्तियार ऐनको संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ । अख्तियार भन्नेबित्तिकै लोकमानको

कालोबजारी गर्दागर्दै पक्राउ परेका सुलभ अग्रवालको मुद्दा ‘सफ्ट कर्नर’ले हेर्न दबाब दिने को हुन् ?

काठमाडौं । देश कोरोना भाइरसको संन्त्रासमा थियो । कोरोना नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लगाएका लकडाउनका कारण जनताहरु सडकमा निस्कन सकेका थिएनन् । घरभित्रै बसेका थिए । थर्मल गनको

जुम मिटिङले पारित गरेको चण्डीराज विरुद्धको खेद प्रस्ताव: माइन्यूटमा लेखिन्छ कि लेखिँदैन ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको कार्यकारीणी बैठकले यसअघि पदाधिकारी बैठकले गरेको सबै निर्णयहरु अनुमोदन गर्यो । बैठकको अन्त्यमा महासंघ अध्यक्ष भवानी राणाले साउन २५ र २६ गते

उद्योग चलाउन नसकेपछि उद्योगमन्त्रीको ग्यास उद्योग शिव घिमिरेले किने, १८ करोडमा डिल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको लगानी रहेको सैपाल ग्यास उद्योग उद्योगी शिव घिमिरेले खरिद गरेका छन् । सैपाल ग्यासमा उद्योगमन्त्री भट्टको श्रीमती निर्मलादेवी भट्ट संचालक रहेकी छन्

बुद्ध एयरले ल्यायो नेपालमै पहिलो पटक आधुनिक सिमुलेटर

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आधुनिक सिमुलेटर ल्याएको छ । यो नेपालमा पहिलो पटक ल्याइएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार पाइटलको तालिम दिने प्रयोजनका लागि

सानो गल्तीले महासंघले मोटो रकम गुमाउँदैः कर कार्यालयले प्रश्न उठायो, अडिट रिपोर्ट स्वीकृत गरेन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तीन वर्षदेखि कर छुटको लागि नविकरण नगर्दा समस्या देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कर छुट प्राप्त गर्ने संस्था हो । महासंघले कर

भवानी राणाले हैसियत बिर्सिएकै हुन्, करेक्सन नभए उनैलाई गाह्रो हुन्छः चण्डीराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले आफूविरुद्ध पारित भएको भनिएको खेद प्रस्तावमा वैधानिक आधार नभएको बताएका छन् । क्लिकमाण्डूलाई दिएको भिडियो अन्तर्वार्तामा ढकालले पदाधिकारी बैठकमा आफूविरुद्ध खेद

चण्डीविरुद्दको खेद प्रस्तावमा पारित भएकोमा चन्द्र ढकालसहित ३ पदाधिकारीकाे ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष चण्डिराज ढकाल विरुद्द गरेको खेद प्रस्तावले महासंघमा विवाद भएको छ । महासंघका विशिष्ट सदस्य समेत रहेका ढकाल विरुद्द महासंघका जिल्ला नगर उपाध्यक्ष

साधारणसभाको मिति तोक्न महासंघले बोलायो असार ८ गते कार्यकारिणी समितिको बैठक

काठमाडौं । साधारणसभाको मिति तोक्नको लागि नेपाल उद्योग वाणिज्य महासंघले असार ८ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ । महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले साधारणसभाको मिती तोक्नको लागि कार्यकारिणी बैठक