जीवा लामिछानेको नेपालमा लगानी अनुभव: एकाध बाहेक सबैमा

नेपाल लगानीको लागि भर्जिन ल्याण्ड भएपनि कानूनी अडच्न कर्मचारी तन्त्रले गरेको ढिलासुस्तीको कारण लगानी गर्न समस्या देखिन्छ । नेपालमा आगामी दिनमा एकद्वारा प्रणालीबाट काम गर्ने बाताबरण सरकारले बनाउनुपर्ने हुन्छ ।

उडान संख्या थपेपछि बसकै हाराहारीमा आयो हवाई जहाजको भाडा

काठमाडौं । हवाई तथा लामो दुरीका यातायातको भाडादर समान जस्तै भएको छ । कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण गर्न लामो समय पछि खुल्ला गरिएका हवाई र लामो दुरीका यातायातको टिकट

पैसा कमाएका व्यवसायीले देश बचाउन त्याग गर्नुपर्ने बेला आएको छ: उपेन्द्र महतो

कोभिडको बारेमा कुरा गर्दा दुई प्रकारले गर्नुपर्छ । एउटा कोभिडले व्यक्तिलाई गराउने स्वास्थ्य समस्या र अर्को आर्थिक रोग । कोभिडसँगै अहिले आर्थिक अवस्था समेत बिरामी भएको छ । जसरी कोभिडका

दशैंले बढायो घरायसी सामाग्रीको कारोबार, हरेक ब्राण्डमा छुट नै छुट

काठमाडौं । दशैंतिहार नजिकिँदै गर्दा विभिन्न कम्पनीले घरायसी सामाग्रीहरूमा छुट अफर सार्वजनिक गरेका छन् । हरेक वर्षझैं यो वर्ष पनि विभिन्न घरायसी सामाग्री जस्तै, एलइडी टिभी, फ्यान, रेफ्रिजेरेटर, वासिङमेसिन, कुलरलगायत

प्रधानमन्त्रीज्यू, तपाईंका उद्योग राज्यमन्त्री मोतिलाल दूगडले यसरी गरे कालोबजारी

काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरु नै एकपछि अर्को काण्डमा मुछिन थालेका छन् । यसअघि नै केही भ्रष्टाचार, कोही कमिशन, कोही व्यापारिक घरानासँगको मिलेमतोमा करमा घटबढ गरेर बदनामी

इकमर्श र इपेमेन्ट नबुझ्ने व्यवसायी प्रतिस्पर्धामा पछाडि पर्छन् : शेखर गोल्छा

कोरोना भाइरसको महामारी शुरु भएसँगै ई–पेमेन्ट र ई–कमर्शको व्यवसाय फस्टाएको छ । नेपालमा मात्रै होइन विश्वव्यापीरुपमा नै यो ट्रेन्ड देखिएको छ । महामारीले निम्त्याएको लकडाउनका कारण मानिसहरुको भौतिक उपस्थिती कम

बुटवलको ‘भुषाल ग्रुप’ व्यापारबाट उद्योगमा, लकडाउनमै अर्बमा बिशाल सिमेन्ट किन्यो

काठमाडौं । गत चैत ११ गतेदेखि सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन गर्यो । कोरोना आतंकसँगै आएको लकडाउनले आर्थिक गतिविधि ठप्प बनायो । कतिपय उद्योगी/व्यवसायीहरुले चैतदेखि नै कर्मचारी

दशैंमा घरमै बसेर गरौं सपिङ, अनलाइनले ल्याए छुटैछुट

काठमाडौं । लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै राजधानीमा चहलपहल शुरु हुन थालेको छ । जोरबिजोर प्रणालीमा सवारी साधन चलाउने भनिए पनि अहिले राजधानीका सडकमा सवारी साधनको उपस्थिती बाक्लो देखिन थालेको छ

उद्योग राज्यमन्त्री दुगड भन्छन्- अब लकडाउन हुँदैन, अर्थतन्त्र छिट्टै रिकभरी हुन्छ

काठमाडौं । कोरोनाको संक्रमण बढ्न नदिन गत चैतदेखि गरिएको लकडाउन र पछिल्लो पटक गत साउनदेखि गरिएको निषेधाज्ञाका कारण आहत भएको उद्योग तथा व्यापार व्यवसायलाई समस्यामा पार्ने गरी पुनः निषेधाज्ञा लागू

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा हुने भएको छ । महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले मंसिर ११ र १२ मा साधारणसभा तथा निर्वाचन गर्ने