एशोसियटमा पुराना विरुद्ध नयाँ व्यवसायीको प्रतिस्पर्धा, व्यवसायिक घरानाका

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ देशभरका व्यवसायीको संगठन भए पनि नेतृत्वमा भने एशोसियट क्षेत्रका व्यवसायीहरुको पकड अहिलेसम्म छ । महासंघको विधानमा एशोसियटतर्फ एकजना उपाध्यक्ष र १९ जना कार्यकारिणी सदस्य

महासंघमा सर्वसम्मत नेतृत्व चयन गर्न शेखर गोल्छा सक्रिय, भने- सहमति हुनेमा विश्वस्त छु

काठमाडौं । ‘प्रजातान्त्रिक अभ्यासमा चुनावनै सर्वोत्तम तरीका हो तर अहिलेको विषम परिस्थितिमा उधौग वाणिज्य महासंघमा कुनै सहमती भएमा यो सम्पूर्ण निजी क्षेत्रको लागि सुखद हुने थियो, यो प्रयास जारी राखौं,’

बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले महासंघ हाँक्न यस्तो टिम बनाए, कुन पदमा को ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर

‘बिग बजार’का लागि दुई अर्बपति जेफ बेजोस र मुकेश अम्बानीबीच टक्कर, कस्ले मार्ला बाजी ?

विश्वका सबैभन्दा धनी व्यक्तिहरु यतिबेला एकअर्काको टक्करमा छन् । र, बीचमा छ भारतको ‘रिटेल किङ’ किशोर बियानी र उनको बिग बजार । बिग बजार किन पनि भने यो उनको सबैभन्दा

लकडाउनमै उद्योगराज्यमन्त्री दुगडले खोले कृषि उद्योग, भन्छन्- देशलाई आत्मनिर्भर बनाउँदै निर्यात गर्छौं

काठमाडौं । गत चैतयता देश कोरोना भाइरसका कारण आक्रान्त छ । अझ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको लकडाउन र निषेधाज्ञाले आम मानिसलाई सहजै जिवन यापन गर्नसमेत दिएको

नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलट ६ महिनाभित्र हटाइने

काठमाडौं । नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलट ६ महिनाभित्र हटाउने तयारी गरिएको छ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले ६ महिनाभित्र सबै विदेशी पाइटल हटाउने तयारी भइरहेको जानकारी

हालसम्मकै ठूलो आइपीओ चीनका अर्बपति ज्याक माले ल्याउने, आकार नेपालको अर्थतन्त्र बराबर

चीनका सबैभन्दा धनी ज्याक माको कम्पनी आन्टले हालसम्मकै सबैभन्दा ठूलो रकम बराबरको आइपीओ जारी गर्ने भएको छ । इ–कमर्स प्लेटफर्म कम्पनी अलिबाबा कम्पनीका संस्थापक समेत रहेका अलिबाबाले ३४.४ बिलियन डलर

नेगेटिभभित्र पोजेटिभ खोज्दा दुर्गा प्रसाईले जन्माए मार्सी ब्राण्डको बियर

काठमाडौं ।  दुईवर्ष अगाडिको कुरा हो नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेर दुई अध्यक्ष प्रणालीमा पार्टी चलाउने निर्णय भएको थियो । २०७४ सालको निर्वाचनमा एमाले

महासंघको बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालको उम्मेद्वारी दर्ता

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता

भारतको डिमार्टका राधाकृष्णको नीतिले भाटभाटेनीका मिनबहादुर डलर अर्बपति बन्लान् ?

काठमाडौं । मिनबहादुर गुरुङले २०४१ सालमा काठमाडौंको भाटभटेनी मन्दिरमा ३५ हजार रुपैयाँको लगानीमा स्टोर खोले । नेपाल बैंकका जागिरे रहेका मिनबहादुर गुरुङले काठमाडौंको भाटभटेनी मन्दिरको परिचय स्टोरमा बनाइदिए । अर्थात्