पञ्‍चकन्या ग्रुपः फैलँदो यश, खस्कँदो बिजनेस

काठमाडौं । ५२ वर्षअघि इलामको फिक्कलमा किराना पसलबाट व्यवसाय सुरु गरेका प्रेमबहादुर श्रेष्ठले व्यवसायिक घरानाको रुपमा पञ्चकन्या ग्रुपलाई स्थापित गरिसकेका छन् । पञ्चकन्या ग्रुपले राष्ट्रिय ब्रान्डको रुपमा अहिले ट्रेडिङ, हाउजिङ,

सरकारको नीतिः टेलिकमलाई काखी च्यापेर एनसेललाई सौतेलो व्यवहार

एउटै मुद्दामा दुई टेलिकम सेवा प्रदायकलाई फरक-फरक व्यवहार गरेर निजी क्षेत्रमाथि सरकार अनुदार छ भन्ने प्रष्ट सन्देश दिएको छ । नेपाल टेलिकमलाई काखी च्यापेर एनसेललाई सौतेलो व्यवहार गरेर सरकारले आफ्नो

आक्रामक बुध्द एयरको बिजनेशमा छलाङः पाँच वर्षमा दोब्बर आम्दानी

बजारमा अन्य प्रतिस्पर्धी कम्पनीभन्दा अगाडि रहेको बुध्द एयरले लिएको रणनीति र ठूला जहाजमार्फत आन्तरिक उडान गरेका कारण यसले आफूलाई नेपाली उड्डयन क्षेत्रमा स्थापित गर्न सफल भएको हो । लामो समय

वर्षौंदेखि गिजोलिएको महासंघको विधान संशोधनको एजेण्डा कसरी सर्वसम्मतिमा पारित भयो ? नालीबेली

काठमाडौं । २०८१ असार २४ गते बसेको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले सर्वसहमतिमै केही नयाँ व्यवस्था गर्दै महासंघको विधान संशोधनको प्रस्ताव विशेष साधारणसभामा लैजाने निर्णय गरेको छ । दिउँसो

डेडिकेटेड ट्रंकलाइन विवादः गल्ती छोप्न अर्को गल्ती गर्दा गिजोलियो, किन सुल्झाउन चाहँदैनन् कुलमान ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार राति रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुलीको लाइन काट्यो । प्राधिकरणले उद्योगहरुमा बिजुलीको लाइन काटेको यो पहिलो पटक होइन । यसअघि

मिनबहादुरलाई यसरी आयो ‘घन्टाको हिसाबले काम लगाएर हप्तामा तलब दिने’ सोच, कति हुन्छ कमाइ ?

काठमाडौं । केही दिनअघिको साँझ मिनबहादुर गुरुङ नक्सालस्थित भाटभटेनी सुपरमार्केटको स्मार्ट पार्किङ अगाडि बसेर वरिपरि दृष्यावलोकन गरिरहेका थिए । उनको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । उनले उठाए । ‘नमस्कार,

७० अर्बको नेपालको जुत्ताचप्पल बजारमा ६० प्रतिशत स्वदेशी उत्पादन, साढे ३१ अर्ब लगानी

काठमाडौं । पछिल्लो समय नेपालको जुत्ता चप्पल बजारको झण्डै ६० प्रतिशत माग स्वदेशी उद्योगले धान्दै आएको पाइएको छ। स्वदेशी उद्योगको क्षमता शतप्रतिशत माग धान्ने भए पनि विभिन्न विदेशी ब्राण्ड, विदेशी

ब्रान्ड युद्धमा विश्व जितिरहेको नेपालको- वाइवाइ

काठमाडौं । आइफोन वा टेस्लाको नाम लिनासाथ उपभोक्ताहरुले विश्वभर अमेरिका सम्झन्छन् । यस्तै, टोयोटा भन्ने बित्तिकै जापान, टाटा भनेपछि भारत अनि हुवाई भनेपछि चीन सम्झन्छन् । त्यसो हो भने के

जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिने, ९० करोडमा सर्बोत्तम सिमेन्टले ‘जगदम्बा’ किन्दै

काठमाडौं । जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिने भएको छ । १ अर्ब रुपैयाँ पुँजी रहेको जगदम्बा सिमेन्टमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपका न्यौपाने दाजुभाइको ५५ प्रतिशत स्वामित्व थियो

निर्यातमा नगद प्रोत्साहनः साढे २ अर्बभन्दा बढी बक्यौता

काठमाडौं । सरकारले नेपालमा उत्पादन भएका सामग्री निर्यात गर्दा उपलब्ध गराउने नगद प्रोत्साहन अनुदान हालसम्म उपलब्ध गराएको छैन । अनुदान वापतको रकम प्राप्त नहुँदा निर्यातकर्ता उद्योगी मारमा परेका छन् ।