फाइभजीमा निजीलाई रोक्दा सरकारी सेवा सुस्त, लाभको सुनिश्चिताबिना

सरकारले फोरजीमा जस्तै विभेद गरेका कारण सरकारी कम्पनीले अनुमति पाएको एक वर्षसम्म उपभोक्ताले फाइभजी प्रयोग गर्न पाएका छैनन् । निजी कम्पनी लगानी गर्न र सेवा तथा सुविधामा प्रतिस्पर्धा गर्न तयार

यी हुन् ४ अर्ब बढी ऋण लिने ५० कम्पनी, ४ खर्ब रुपैयाँ कर्जाको रेटिङ

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ५० वटा कम्पनीले बैंकबाट ४ खर्ब रुपैयाँ ऋणको रेटिङ गराएका छन् ।कम्पनीहरुले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ खर्ब ३४ लाख ६८ हजार रुपैयाँको रेटिङ

एनसेल र टेलिकमसँग प्रतिस्पर्धा गराउन नयाँ कम्पनीको तयारी, को हुन सक्छ तेस्रो सेवाप्रदायक ?

टेलिकम क्षेत्रमा पछिल्लो दुई दशकदेखि नेपाल टेलिकम र एनसेलबीच प्रतिस्पर्धा हुँदै आएको भए पनि यी दुई कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन सरकारले ६ वटा टेलिकमलाई लाइसेन्स दिएको थियो । तर, सरकारी

८ महिनामा १ अर्ब ३३ करोड रुपैयाँको चाउचाउ र पास्ता निर्यात, सबैभन्दा धेरै युएई पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विश्वका विभिन्न मुलुकमा १ अर्ब ३३ करोड ९ लाख रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको

१२ वटा कम्पनीले लिए करिब २ खर्ब ऋण, यी हुन् १० अर्ब बढी कर्जा लिने दर्जन कम्पनी

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १२ ठूला व्यवसायिक कम्पनीले बैंकबाट करिब २ खर्ब रुपैयाँ ऋण लिएका छन्। कम्पनीहरुले रेटिङ गराएर १२ वटा व्यवसायिक कम्पनीले १ खर्ब ८४ अर्ब ६३ करोड

७५ निर्माण कम्पनीले बैंकबाट लिए साढे २ खर्ब रुपैयाँ कर्जा, यी हुन् १० अर्ब बढी ऋण लिने ७ कम्पनी

काठमाडौं । विकास निर्माण क्षेत्रमा काम गर्ने ७५ वटा निर्माण कम्पनीले साढे २ खर्ब रुपैयाँ ऋण लिएका छन् । क्लिकमान्डुले संकलन गरेको तथ्याङ्कअनुसार ७५ वटा निर्माण कम्पनीले २ खर्ब ५१

मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनु पर्दैन: विनोद चौधरी (भिडियो)

म संसदमै थिएँ । संसदमै हुँदा हुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको यो गोप्य पत्र जुन रुपले देशभरि देशका सबै सञ्चारमाध्यमहरुमा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि

संसदमा विनोद चौधरीले भने- आर्थिक विषयमा राजनीति नगरौं

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा गुज्रिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा

साउनपछि फागुनमा सबैभन्दा बढी  वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनामा साउनपछिकै सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विश्वका विभिन्न विदेशी लगानीकर्ताहरुले नेपालमा उद्योग खोल्नका लागि गरेको लगानी प्रतिवद्धता फागुन

७ अर्ब लगानीमा समिट होटलसँगै लक्जरी अपार्टमेन्ट बन्दै

काठमाडौं । ललितपुरको कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट बन्ने भएको छ । समिट होटल प्रालिले कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट निर्माण गर्ने भएको हो । चौधरी ग्रुप र आइजे ग्रुपको संयुक्त लगानी रहेको होटल