पर्यटन क्षेत्रका १७० कम्पनीले लिए २२ अर्ब पुनरकर्जा,

काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रको सूचिमा रहेको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै पुनरकर्जा रकम प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण पुनरकर्जामध्ये ४७.२६ प्रतिशत रकम पर्यटन क्षेत्रका कम्पनीहरुले

पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कति सस्तो ?

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल विगत ५ वर्षदेखि विद्युतीय सवारी चढ्दै आइरहेका छन् । राज्यको ढुकुटी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी आफ्नो निजी खर्चको पनि

वार्षिक १ करोडमाथिको कारोबार गर्ने स्टार्टअपले १% ब्याजमा ऋण नपाउने, यस्तो छ मस्यौदा

काठमाडौं । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यविधि २०७८ को मस्यौदा स्वीकृतीको अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयकाअनुसार साउन १ गतेबाटै स्टार्टअप व्यवसायलाई सहुलियत ब्याजदरको कर्जा र बीउ

निजी क्षेत्रका कम्पनीले अर्बौ कमाउदा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट किन सधैं घाटामा ?

काठमाडौं । निजी क्षेत्रका सिमेन्ट कम्पनीहरुले वार्षिक अर्बौ रुपैयाँ नाफा गर्दा पनि सरकारी सिमेन्ट कम्पनीहरु भने निरन्तर घाटामै छ । निजी क्षेत्रबाट सञ्चालन भइ सूचिकृत भएको कम्पनी शिवम् सिमेन्टको वार्षिक

आयातित चामलसँग प्रतिष्पर्धा गर्न नसक्दा बन्द भए राइस मिल, २५ सयबाट ५ सयमा सीमित

काठमाडौं । कुनै समय नेपालमा २५ सयको हाराहारीमा राइस मिल सञ्चालनमा थिए । मुलुकलाई पर्याप्त मात्रामा पुग्ने गरी धान उत्पादन हुन्थ्यो जसका कारण राइस मिल खुल्ने क्रम पनि बढेको थियो

उद्योग विभागमा करिब १ खर्ब लगानीका ४४ ऊर्जा कम्पनी दर्ता

काठमाडौं । उद्योग विभागमा ९८ अर्ब रुपैयाँ बराबरका नयाँ ऊर्जा उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ९८ अर्ब ३२ करोड ७६ लाख १७ हजार ४५३ रुपैयाँ लगानीका

कोरोना प्रभावित व्यवसायीलाई ३% व्याजदरमै ऋण दिइयोस्: अञ्जन श्रेष्ठ

कोभिड १९ महामारीको दोस्रो लहरमात्रै होइन तेस्रो लहरको पनि सम्भावना भएको जनस्वास्थ्यविदहरुले चेतावनी दिइरहेका छन् । जसकारण उद्योग व्यवसायको अवस्था अहिले पनि अन्यौल र त्रासमै छ । स्वास्थ्य सेवा र

कर्पोरेट हाउसले नाफाको १% रकम स्टार्टअपमा लगानी गर्नुपर्छः हेमराज ढकाल

कोरोना महामारीका कारण विदेश जानेको संख्या घटे पनि पछिल्लो १० महिनामा रेमिट्यान्स भने बढेको छ । त्यसको एउटा कारण बाहिर देशबाट रेमिट्यान्स पठाउने देशहरू लागू भएको लकडाउन र नेपालीहरू लामो

सिजी नेट अरुभन्दा ५०% सस्तो र गुणस्तरीय छः निर्वाण चौधरी

देशको प्रमुख व्यवसायिक घराना चौधरी ग्रुपले हालैमात्र इन्टरनेट व्यवसायमा हात हालेको छ । सिजी नेटले १२० एमबिपिएस स्पिडको इन्टरनेट मासिक ९९९ रुपैयाँमै दिइरहेको छ, जुन निकै धेरै सस्तो हो ।

अन्तशुल्क खारेज तथा भन्सार महसुल घट्दा विद्युतीय गाडीमा आकर्षण, नयाँ गाडी आउँदै

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तशुल्क पूर्ण रुपमा हटाउनुका साथै भन्सार महशुल पनि घटाइएको छ । आर्थिक अध्यादेश २०७८ मार्फत अन्तःशुल्क खारेज र भन्सार