आक्रामक व्यवसाय बिस्तारमा शिखर शुज, २ कदमपछि हटेको

काठमाडौं । गतवर्ष व्यवसायी रामकृष्ण प्रसाईले बैंकबाट लिएको ऋण नतिरेको भन्दै ३५ दिनको सूचना प्रकाशित भयो । छोटो समयमा शिखर सुजलाई नेपाली जुत्तामा सफल ब्राण्ड बनाउन सफल प्रसाईलाई त्यो सूचनाले

कात्तिक २९ गतेदेखि सञ्चालनमा आउँदैछ फाइभ स्टार होटल ‘हायात प्लेस’, ४ अर्ब लगानी

काठमाडौं । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र यतिबेला ‘रिभाइभ’को चरणमा छ । चाडपर्वको समयमा बढेको आन्तरिक पर्यटन र विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने सरकारको निर्णय गरेसँगै मुलुकमा पर्यटकीय गतिविधि

वृहतले रामकोटमा लक्जरियस हाउजिङ बनाउँदै, शुरुवाती मूल्य सवा ४ करोड

काठमाडौं । वृहत ग्रुपको वृहत इन्भेष्टमेन्ट प्रालिले रामकोटमा लक्जरियस हाउजिङ निर्माण गर्ने भएको छ । विगतको दिनमा पनि विभिन्न स्थानमा हाउजिङ निर्माण गर्दै आएको कम्पनीले रामकोटमा सुविधा सम्पन्न ‘रामकोट प्रिमियम

पद्मा कोलोनीले विभिन्न चरणमा ३ स्थानमा हाउजिङ निर्माण गर्ने

काठमाडौं । विभिन्न स्थानमा चार चरणमा कोलोनी निर्माण गर्दै आएको पद्मा कोलोनीले आगामी दिनमा अन्य ३ स्थानमा हाउजिङ निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि पहिलो चरणमा सितापाइला, दोस्रो

डिशहोमले प्रभु टिभीको व्यवस्थापन सम्हाल्यो, मंसिरभित्रै एक्वायर गर्ने

काठमाडौं । डिशहोमले प्रभु टिभी एक्वायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कम्पनीले हाल व्यवस्थापन आफूले सम्हालिसकेको र एक्वायरको प्रक्रिया छिट्टै टुंगोमा पुर्याउने बताएको छ । ६०

आय विवरण बुझाउन भ्याउनु भएन ? यसरी थप्नुस् म्याद, नत्र जरिवाना लाग्छ

आयकर ऐन, २०५८ को दफा ९६ अनुसार आयविवरण दाखिला गर्नुपर्ने दायित्वभएका प्रत्येक व्यक्ति वा संस्थाले आयवर्ष समाप्त भएको तीन महिनाभित्र अर्थात् असोज मसान्तभित्र आयविवरण दाखिला गरिसक्नुपर्ने हुन्छ । यदि उक्त

६ अर्ब लगानीमा सूर्य नेपालले पाँचतारे होटल निर्माण गर्दै

काठमाडौं । सूर्य नेपालले पाँच तारे होटल निर्माण गर्ने भएको छ । लामो समयदेखि तयारी शुरु गरे पनि हालै उद्योग विभागबाट स्वीकृति पाएको छ । ‘डिजाइन सकेर बसे पनि स्वीकृति

बिलेट उद्योगमा प्रोत्साहन दिने नीतिले ४० अर्बको आयात रोकिन्छ

आर्थिक विधेयक २०७८ बाट स्पञ्ज आइरनको भन्सार दर घटाएर स्टील विलेटमा अन्तःशुल्क लाग्ने व्यवस्थाको नेपाल फलामे छड उत्पादक संघ स्वागत गरेको छ । केही फलामे छड उत्पादकले गलत तथ्य पेश

बिलेटमा अन्तःशुल्क बढाएपछि डण्डी उद्योगमा परेको प्रभावको अध्ययन हुने

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने

स्मार्टफोनको बजारमा हिस्सा बढाउँदै रियलमी, एक महिनामै बिक्यो ५० हजार थान

काठमाडौं । स्मार्टफोन बजारमा पछिल्लो समय प्रवेश गरेको रियलमीले पहिलो महिनामै आक्रामक व्यापार गरेको छ । लामो समयदेखि सामसुङ, शाओमी जस्ता ब्राण्डको प्रभुत्व रहेको नेपाली बजारमा रियलमी ब्राण्डको प्रवेशलाई उपभोक्ताले