उद्योगमा ठूलो संकटः उत्पादन र बिक्री ७० प्रतिशतसम्म
काठमाडौं । नेपालको अर्थतन्त्रमा १३.७ प्रतिशत योगदान भएको उत्पादनमूलक क्षेत्र समस्यामा परेको छ । क्लिकमाण्डूले कुरा गरेका एक दर्जनभन्दा धेरै उद्योगीहरुले पछिल्लो समय ‘म पनि उद्यम गरिरहेको छुँ’ भन्ने देखाउन