किरण श्रेष्ठ सीईओ बनेपछि राष्ट्रिय वाणिज्य बैंकको छलाङ,

काठमाडौं । नेपाल बैंकबाट अवकासपछि राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा किरणकुमार श्रेष्ठको हातमा त्यत्ति राम्रो वासलात (ब्यालेन्ससिट) थिएन । ब्यालेन्ससिटका कतिपय सूचकांकहरु नकारात्मक थिए भने धेरैजसो कमजोर थिए

३७७ कम्पनीसँग २०% ऋण, गत वर्ष गराए साढे ९ खर्बको रेटिङ, यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी

काठमाडौं । गत वर्ष देशभर रहेका ३७७ वटा कम्पनीले साढे ९ खर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् । यी कम्पनीले रेटिङ गराएको ऋण बैंकिङ प्रणालीले प्रवाह गरेको ऋणको २०

विशाल ग्रुपको ४० अर्बको कारोबार, ४६ अर्ब ऋण, गाडी र विदेशी एफएमसीजीमा एकाधिकार

काठमाडौं । औद्योगिक घराना विशाल ग्रुपले बैंक तथा वित्तीय संस्थाबाट ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको भेटिएको छ । विशाल ग्रुप अन्तर्गतका विभिन्न कम्पनीको रेटिङका आधारमा हेर्दा ४६ अर्बभन्दा बढी

श्रवणकुमारले टिनको बक्साबाट शुरु गरेको आरएमसी ग्रुप पाइपपछि सिमेन्ट निर्यात गर्न सफल, सिमेन्टमा आक्रामक बन्दै

काठमाडौं । एक महिनाअघि नेपाली सिमेन्ट उद्योगका लागि लामो पर्खाइको अन्त्य भयो । तानसेन सिमेन्ट उद्योगले नेपालबाट सिमेन्ट निर्यातको नयाँ अध्याय शुरु गर्यो । जसले नेपालको नेपाली सिमेन्ट उद्योगमा नयाँ

सुदीपले एउटै क्लाउड किचनबाट सञ्चालन गर्छन् पाँच ‘भर्चुअल रेष्टुराँ’, वर्षदिनमै डेढ करोडको कारोबार

काठमाडौं । एउटा ठूलो किचन, जहाँ पाक्छन् दर्जनौं परिकार । मोबाइलको स्क्रिनबाट आउँछन् ग्राहक । कतिले वेवसाइटमा गएर अर्डर गर्छन् । स्क्रिनमा आएको अर्डरअनुसार खाना-खाजा पाक्छ । जसलाई राम्रोसँग प्याक

लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री भएन, साँवाभन्दा कमको प्रस्ताव बैंकले स्वीकारेन

काठमाडौं । लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री हुन सकेन । रिसोर्टको दायित्वमा रहेको साढे ३ अर्ब रुपैयाँभन्दा बढी ऋण असुल्न नेपाल बैंकले लिलामीमा राखेको बोलकबोलमा कम्पनीले साँवाभन्दा निकै कमको प्रस्ताव

ग्लोबल इक्विटी फण्डमा लगानी माग्नेको घुँइचो, नेपालमा यसरी शुरु भयो प्राइभेट इक्विटीको ‘युग’

काठमाडौं । नेपालमा पहिलो पटक ग्लोबल इक्विटी फण्डले भेञ्चर क्यापिटल व्यवसाय सञ्चालनका लागि इजाजतपत्र (लाइसेन्स) पाएपछि म्यानेजिङ पार्टनर मनिष थापा उत्साहित छन् । अहिलेसम्म नेपालमा लगानी गर्ने स्रोतका रुपमा व्यक्तिगत

मनोज ज्ञवालीको कथाः राष्ट्र बैंकको जागिर छोड्दा ‘बिग्रिस्’ भन्नेहरु अहिले प्रगति देखेर प्रेरित हुन्छन्

नबिल बैंक मुख्य कार्यालयको पाँचौं तला । ‘मनोजकुमार ज्ञवाली, डेपुटी चिफ एक्जुकेटिभ अफिसर,’ नेम प्लेटमा लेखिएको छ । ‘टक टक’ हामीले त्यही नेम प्लेटको ढोका बजायौं । ‘आउनुस्,’ ढोका खोल्दै

सम्पत्ति जोगाउन दाम्पत्य त्याग्ने विकृति, कारबाहीबाट बच्न अर्बपतिको नक्कली डिभोर्स !

काठमाडौं । सेयर बजारका चर्चित हस्ती ज्ञानेन्द्रलाल प्रधानले २०७८ कात्तिक ५ गते योहो टेलिभिजनको ‘क्यापिटल कनेक्सन’मा भनेका छन्, ‘पद छोडेर मुक्त हुने, बदमासी गरेर आफैं एक्लै कमाउनेलाई छोड्नु हुँदैन ।

३४ वर्षे दीपेन्द्रले उत्पादन गर्छन् १० हजारदेखि लाखसम्मका सोफा, मनग्य आम्दानी

काठमाडौं । स्कुलमा जेहेन्दार विद्यार्थीमा चिनिने दीपेन्द्र धरेललाई धेरै पढेर ठूलो मानिस बन्ने चाहना थियो । २०६१/६२ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं अमृत साइन्स क्याम्पसमा विज्ञान पढ्न थाले । आइएससी