बचत गर्ने बानी विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम

लमजुङ । लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु भएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु गरिएको हो ।

केएल टावरमा रहेको केएल मोबाइल हब सञ्चालनमा

काठमाडौं। चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हब शुरु भएको अवसर पारेर मोबाइल एक्स्पो सञ्चालन भएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन (आइएमएस) का अध्यक्ष दिपक

कामदारको उत्पादकत्व घोटिएर होइन, आराम गरेर बढ्छ

अमेरिकाको पोर्टल्याण्डमा बसेर काम गर्ने लिसा कोङडोनको दैनिकी १० बर्षसम्म निकै ब्यस्त रह्यो । कलाकार र लेखकसमेत रहेकी कोङडोन एकै समयमा ५ देखि २० वटासम्म काममा अल्झिरहेकी हुन्थिन् । उनी

बन्द भएको गोरखाली टायर व्यूँताउने गोर्खाली मेयरको सपना

काठमाडौं । नेपालको एकमात्र टायर उद्योग गोरखकाली रबर उद्योग २०७२ फागुनदेखि पूर्णरुपमा बन्द छ । वर्षमा ५ अर्ब रुपैयाँभन्दा बढी रकमको टायर कारोबार नेपालमा हुन्छ । तर, नेपालमा टायर सबै

बिजनेस एक्सिलेरेटरको तेस्रो संस्करणको लागि आवेदन खुल्ला

काठमाडौं । दुई संस्करणको सफल आयोजना पश्चात् इन्टरप्राइजले तेस्रो संस्करणको लागि विकासक्रममा रहेका कम्पनीहरुको लागि आवेदन खुल्ला गरेको छ । साउन १७ गतेबाट सुरु हुने इन्टरप्राइजको तेस्रो संस्करणमा १० वटा

बन्द भएका गोर्खा र डाइनामिक एयरलाइन्सको लाइसेन्स ब्यूँतियो

काठमाडौं । चार बर्षअघि बन्द भएको गोर्खा र डाइनामिक एयरलाइन्सको इजाजत पुनः व्युँतिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दुवै एयरलाइन्सलाई यही बर्ष उडान सुरु गर्नु पर्ने शर्तमा लाइसेन्स

अधिकांस विज्ञापन किन महिला केन्द्रीत हुन्छन् ? अनि महिला नै मोडल किन नि ?

उदार अर्थब्यवस्थाको मर्म हो प्रतिस्पर्धा । अनि, प्रतिस्पर्धाको मेरुडण्ड हो बिज्ञापन । उदार अर्थब्यवस्था भन्ने बित्तिकै उपभोग्य बस्तु वा सेवाहरुको प्रतिस्पर्धात्मक उत्पादन त हुने नै भयो । उत्पादित बस्तु र

टाटा मोटर्सद्वारा सिप्रदी ट्रेडिङ्गलाई विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड प्रदान

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ । नेपालको लागी टाटा मोटर्सको एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. हालै भारतको

पञ्चकन्याको सीपीभीसी पाईपलाई आईएसआई प्रमाण चिन्ह प्राप्त

काठमाडौं । पञ्चकन्या ग्रुपले सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्न सफल भई सो उत्पादनमा समेत पहिलो पटक भारतीय मानक ब्यूरोले प्रदान गर्ने आईएसआई गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ ।

ब्रसेल्समा एफएनसीसीआई उपाध्यक्ष चन्द्र ढकालको सम्बोधन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले २ वर्ष अघिको विनासकारी भूकम्पबाट प्रभावित १४ जिल्लाहरुमा निजी क्षेत्रले ठूलो सहयोग गरेको बताए । बेल्जियमको ब्रसेल्समा