प्रविधिको प्रयोगले निम्त्याएको ‘नेचर डेफिसीट डिसअर्डर’बाट यसरी हुँदैछौं
विश्वमै नयाँ समस्याकारुपमा देखिएको ‘नेचर डेफिसीट डिसअर्डर’ के हो भन्ने विषयमा प्रवेश गर्नुअघि तपाईंलाई मेरो एक सामान्य अनुभव सुनाउँछु । केही दिनअघि म साथीहरुसँग एक पदयात्रामा गएको थिएँ । पदयात्रामा