नेटा भी अब २० प्रतिशत डाउनपेमेन्टमा, कुन-कुन बैंकबाट

काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीका नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएका गाडी २० प्रतिशत डाउनपेमेन्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ । गाडी किन्दा

पुराना गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं । सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको आयोजना गरेको छ । असोज २४ गतेदेखि २८ गतेसम्मका लागि बिशालनगर, काठमाडौंस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरिरहेको कम्पनीले जनाएको

विश्वका शीर्ष गाडी उत्पादकविरुद्ध किन भइरहेको छ आन्दोलन ?

काठमाडौं । झण्डै एक महिनाअघि युनाइटेड अटो वर्कर्स (युएडब्ल्यु)ले विश्वका शीर्ष तीन गाडी उत्पादक कम्पनीहरुविरुद्ध आन्दोलन सुरु गरेका थिए । सेप्टेम्बरको दोस्रो हप्ता सुरु भएको आन्दोलन महिना दिन हुन लाग्दा

विद्युतीय गाडीको ब्याट्री व्यवस्थापनबारे समिति गठन गर्ने सर्वोच्च अदालतको आदेश सरकारले टेरेन

काठमाडौं । सर्वोच्च अदालतले तीन महिनाभित्रमा विद्युतीय सवारी साधनको ब्याट्रीको व्यवस्थापनको अध्ययन गर्न समिति बनाउन आदेश दिए पनि समिति बनेको छैन । सर्वोच्च अदालतले गत वैशाखमा विद्युतीय सवारी साधनमा प्रयोग

चीनमा बनेको टेस्लाको बिक्री ११ प्रतिशतले घट्यो

काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको चीनमा बनेका गाडीहरुको बिक्रीमा भारी गिरावट आएको छ । सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा कम्पनीले झण्डै ११ प्रतिशतले कम गाडी बिक्री गरेको छ

फोर्स मोटर्सका गाडी किन्न रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा, ७० प्रतिशतसम्म पाइने

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले रिलायन्स फाइनान्ससँग फोर्स ब्रान्डका सवारी साधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ । सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेटलका

सवारी कर्जामा राष्ट्र बैंकको लचिलो नीति, जोखिम भार घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा लचिलो नीति लिएको छ । राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ संशोधन गरी

दसैंमा दुई पाङ्ग्रे सवारी खरिदमा छुट: १० लाख र सुनदेखि जापान भ्रमणसम्मको अफर

काठमाडौं । दसैं नजिकिँदै गर्दा दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्नका विभिन्न अफर सार्वजनिक गरेका छन् । नेपालमा विभिन्न प्रकारका मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनीहरुले

हुन्डाईले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने, सबै सोरुममा फरक-फरक कार्यक्रम

काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडादसैं, तिहार र छठको अवसर पारेर हुन्डाई नेपालले फेस्टिभ कार्निभल आयोजना गर्ने भएको छ । चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइटअन्तर्गत ‘हुन्डाई

मोटरसाइकल र स्कुटरको व्यापार घट्दो, १० वर्षपछिकै कम आयात

काठमाडौं । भूकम्प तथा कोरोना महामारी जस्ता समयमा पनि उच्च कारोबार भएको दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को व्यापार अहिले घट्दो क्रममा छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण