दसैंको माहोलले बढायो गाडीको व्यापार, विगतकै अवस्थामा फर्किएला

काठमाडौं । दसैं नजिकिएसँगै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने जीप, कार र भ्यानको व्यापार बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको तुलनामा ऋण दिने केही सहज वातावरण सिर्जना गरेकाले

नेपालमै उत्पादन सुरु गरेको रोयल इन्फिल्डले दुई महिनामा गर्‍‍यो १९ करोडको व्यापार

काठमाडौं । गत जेठदेखि नेपालमै एसेम्बल प्लान्ट स्थापना गरी सञ्चालनमा आएको रोयल इन्फिल्ड ब्रान्डको बाइक बेच्ने त्रिवेणी ग्रुपको टीजी अटो ग्रुपले दुई महिनामै करिब १९ करोडको व्यापार गरेको छ ।

हुन्डाइ र कियाले ग्राहकबाट किन फिर्ता मागे ३४ लाखवटा गाडी ?

एजेन्सी । गाडी निर्माता कम्पनी हुन्डाइ र कियाले आफ्ना ३४ लाख गाडीहरुलाई फिर्ता मागेका (रिकल) छन् । कम्पनीले अमेरिकामा आफ्ना ३४ लाख गाडीहरुलाई ग्राहकबाट फिर्ता मागेका हुन् । कम्पनीले गाडीका

हुन्डाई कोना जी एलको मूल्य सार्वजनिक

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना ‘जिएल इलेक्ट्रीक’ सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहने जनाएको छ। कोना

सेकेन्ड ह्यान्ड कारको व्यापार २५ प्रतिशतले घट्यो, दसैंमा फर्किएला त बजार ?

काठमाडौं । आर्थिक संकुचनले बजारमा माग कम हुँदा सेकेन्ड ह्यान्ड कारको व्यापारमा समेत कमी आएको छ । विगतको दिनमा उच्च व्यापार गर्दै आएको यस क्षेत्रमा आर्थिक संकुचनले उच्च प्रभाव पारेको

२०२७ सम्ममा पेट्रोलियभन्दा विद्युतीय गाडी सस्तो हुने, २०३० सम्ममा दुई तिहाइ पुग्नेछ हिस्सा

एजेन्सी । विश्वभरमा फेरिदैँ गएको अटो क्षेत्रमा २०२७ सम्ममा विद्युतीय गाडी(ईभी) मूल्य पेट्रोल तथा डिजेल गाडीहरुभन्दा सस्तो हुने देखिएको छ । इकोनोमिक्स अफ इनर्जी इनोभेसन एण्ड सिस्टम ट्रान्जिसन (ईईआईएसटी)को रिपोर्टमा

सुजुकीको चाडपर्व विशेष योजनाः बाँडौं खुसी, चढौँ सुजुकी

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता भिजि अटोमोबमाइल्स प्रालिले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । भिजिले मोटरसाइकल तथा स्कुटर खरिदमा दसैंतिहार तथा छठ

कानुनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय

काठमाडौं । सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिकरूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो । निजी सवारीसाधनलाई

नेपालको अर्थतन्त्रभन्दा झन्डै ४ गुणा ठूलो टाटाको आईपीओ आउँदै*

काठमाडौं । नेपालको अर्थतन्त्रभन्दा झन्डै चार गुणा ठूलो रहेको भारतीय व्यापारिक समूह टाटाले भारतकै सबैभन्दा ठूलो प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ११० खर्ब भारतीय रुपैयाँबराबरको सम्पत्ति भएको

१०० किलोवाटमाथिको दर घटे पनि बढेन आयात, १०० किलोवाट कमका गाडीमा बढी आकर्षण

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सारदर र अन्त: शुल्कमा सहुलियत दिए पनि आकर्षण कम देखिएको छ । सरकारले २०८०/८१ को बजेटमा विद्युतीय सवारी