चार्जिङमा राखिएको एमजी जेडएसमा आगलागी, के विद्युतीय गाडीमा
काठमाडौं । गत साता काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा चार्जिङमा राखिएको एक विद्युतीय गाडीमा आगलागी भएको छ । एमजी मोटर्स कम्पनीको जेडएस इभीमा चार्जिङका क्रममा आगलागी भएको थियो । बूढानीलकण्ठ नगरपालिकाको देउवा