सर्वोच्चले ‘व्यूँतायो’ यातायात क्षेत्रमा ‘सिण्डिकेट’

काठमाडौं । यातायात क्षेत्रमा निजी क्षेत्रको एकाधिकार(सिण्डीकेट) पुनः कायम हुने भएको छ । सर्वोच्च अदालतले चैत २० गते यातायात व्यवसायीको पक्षमा फैसला सुनाएपछि ५ वर्ष ११ महिनापछि यातायात क्षेत्रमा सिण्डिकेट

थप १७ सहरमा सेवा बिस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरु

काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै

५०० वटा ईभी चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा प्राधिकरण, अर्थसँग २ अर्ब स्रोत सुनिश्चितता माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ सयवटा विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन निर्माण निर्माणका लागि २०० करोड रुपैयाँ स्रोत सुनिश्चितता माग गरेको छ । ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेर

चारपाँग्रे सवारी साधनको एसेम्बलिङ उद्योग स्थापनाका लागि स्थीर नीति ल्याउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले चार पाङ्ग्रे सवारी साधनको एसेम्लिङ उद्योग स्थापना गर्न स्थिर नीति ल्याउन माग गरेका छन् । नाडाका प्रतिनिधिहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

बालबालिकासँग टोयोटाले माग्यो भविष्यमा हुने कारको डिजाइन: नेपालबाट ९ जना छनोट, जापान जाँदै

काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । टोयोटाले आइतबार काठमाडौंमा एक कार्यक्रमबीच १७ औं टोयोटा ड्रिम

हामीसँग विद्युतीय गाडीको उदाहरण छ, हाइड्रोजनमा त्यो दोहोर्‍याउन हुँदैन

काठमाडौं विश्वविद्यालयमार्फत हामीले गत मंसिरमा हाइड्रोजन गाडी लिएर आयौं । तर, अहिलेसम्म पनि गाडीका लागि नम्बर प्लेट आउनका लागि आवश्यक काम हुन सकेको छैन । नम्बर प्लेट आइदिए हुन्थ्यो भन्ने

विद्युतीय सवारीमा चौधरी ग्रुप आक्रामक, चिनियाँ चौथो ब्राण्ड एआईओएन वाई पनि भित्र्यायो, मूल्य कति ?

काठमाडौं । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स विद्युतीय सवारी साधनको व्यवसायमा आक्रामक रुपमा अघि बढेको छ । अघिल्लो वर्षको जेठबाट नेटा भी गाडी आयात सुरु गरेको सिजीले

हुण्डाईले भारतकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाको मोटर कम्पनी हुण्डाईको भारतीय युनिट हुण्डाई इण्डियाले भारतमा सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । यससँगै भारतीय युनिटले त्यहाँको सेयर बजारमा सूचीकृत हुने तयारी गरेको

बिवाईडीले बनायो पानीमा तैरिने गाडी, टायर ३६० डिग्री घुम्ने, मूल्य कति ?

एजेन्सी । चिनियाँ गाडी निर्माता कम्पनी बिवाईडी (बिल्ड योर ड्रिम्स)ले पछिल्लो समय विद्युतीय गाडी (इभी) बजारमा आफ्नो बर्चश्व बढाउँदै गएको छ । हालसालै टेस्लालाई पनि टक्कर दिँदै इभीको बजारमा आफूलाई

चिनियाँ ब्राण्ड उलिङ्ग ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै, सिंगल चार्जमा ३०० किमि रेञ्ज

काठमाडौं । नेपालमै पहिलो पटक ८ वर्ष वा ४ लाख किमि वारेन्टी भएको उलिङ्ग ईभी कमर्सियल भ्यान सार्वजनिक हुने भएको छ । कमर्सियल गाडीहरुको नेपालको डिलर शशिला मोटर्स् प्रालिले आफ्नो