एप्रिलिया एस आर १५० स्कुटर नेपाली बजारमा, मुल्य २ लाख ३९ हजार

एप्रिलिया एस आर १५० अब नेपाली बजारमा आएको छ । पियाग्गो गु्रपका लागि आधिकारिक विक्रेता, डि लाइफ स्टाइल्सले यसलाइ नेपाली बजारमा ल्याएको हो । फरक किसिमको डिजाइन भएको उक्त स्कुटर

निर्माण सम्पन्न गर्ने म्याद सकिँदा पनि, सगरमाथा जोड्ने पुलको काम सुरु भएन

सोलुखुम्बु । उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा

प्रिमियर इन्स्योरेन्सले एफपिओ जारी गर्ने, मुल्य प्रतिकित्ता १ हजार ४ रुपैयाँ

प्रिमियर इन्स्योरेन्स कम्पनीले १ सय रुपैयाँको बेस प्राइसमा ९ सय ४ रुपैयाँ प्रिमियम जोडेर १ हजार ४ रुपैयाँमा ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपिओ सेयर जारी गर्ने

बबई नदीमा सभापति देउवाद्वारा पुलको शिलान्यास

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरे । रु २४ करोडको लागतमा निर्माण हुन लागेको सो पुलको

गोरखाका विभिन्न ठाउँमा सिस्मोमिटर जडान

गोरखा । जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भविज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको छ । आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान

कुखुराको भालेको पनि बन्ध्याकरण

पाल्पा । सुन्दा अनौठो लाग्न सक्छ,तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम

भिबोर सोसाइटीको ४४ औं शाखा पोखरामा

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको लेखनाथ नगरपालिका राजाका चौतारामा आफ्नो ४४ औ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले आप्mनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका

पूँजीबाद ढल्ला र नेप्सेको बोर्ड टुकुचामा बगाउँला भनेर कुर्ने हो ?

कुनैपनि संस्था ऐतिहासिक बिकासको कुन चरणमा छ भन्ने पत्ता लगाउने सजिलो उपाय हो, तुलना । यदि संस्था आफैंमा नयाँ आविष्कार होइन वा बिकासक्रमको प्रक्रियामा सबैभन्दा अग्रपङ्क्तिमा छैन भने तुलना निकै

सिल नखोली ६ करोडसम्मको डिल, ६ महिनामा कर्मचारीले उठाए ७ अर्ब घुस

काठमाडौं । केही हप्ताअघि राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको एक व्यापारिक प्रतिष्ठानमा छापा मार्यो । टोलीले प्रतिष्ठानका सम्पूर्ण कागजातहरु सिल गरेर लग्यो । केही दिनपछि ती ब्यवसायीलाई विभागमा बोलाइयो ।

एनआईसी एशिया जानुहोस, १२ प्रतिशत ब्याजदरमा पैसा राख्नुहोस

काठमाडौं । एनआईसी एशिया बैंकले १२ प्रतिशत ब्याजदरमा निक्षेप तान्ने योजना सार्वजनिक गरेको छ । कर्जा दिनको लागि चाहिने रकम नभएपछि बैंकहरुमा निक्षेप तान्नको लागि आकर्षक योजना ल्याएका छन् ।