सर्बोच्चको फैसला लोकतन्त्रको पक्षमा : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महाभियोगको विपक्षमा सर्बोच्चले गरेको फैसलालाई ऐतिहासिक भनेका छन् । शेखर कोइरालाले फेसबुकमा स्टाटस लेख्दै यसले शक्ति सन्तुलन र लोकतन्त्रको लागि ठिक भएको

सर्बोच्चको फैसलाले न्यायको अनुभुती : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बोच्च अदालतले शुसीला कार्कीको महाभियोग प्रस्ताव अगाडि नबढाउन दिएको अन्तरिम आदेशले न्यायको अनुभुती दिएको बताएका छन् । एमालेका तर्फबाट स्थानीय तह निर्वाचनमा

सर्बोच्चको फैसलाले न्यायपालिकाको दुरुपयोग : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दर्ता भएको प्रधानन्यायधीश शुसीला कार्कीको महाभियोगको प्रस्ताव अगाडि नबढाउन सर्बोच्चले दिएको आदेश न्यायपालिकाले शक्तिको दुरुपयोग गरेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा संचारकर्मीसँग

भारतीय मदिरा ब्राण्ड ‘अफिसर्स च्वाइस ब्लू’ नेपाल भित्रियो

काठमाडौं । भारतीय मदिरा ब्राण्ड अफिसर्स च्वाइसले नेपाली बजारमा आफ्नो उपस्थिती दर्शाएको छ । एलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रालि (एबिडी)ले आफ्नो डिलक्स ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस ब्लू शुक्रबार एक कार्यक्रमका

सुशीला कार्कीमाथिको महाअभियोग अगाडि नबढाउन सर्बोच्चको आदेश (फैसलासहित)

सर्बोच्च अदालतले प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध दायर भएको महाभियोग प्रस्ताव अगाडि नबढाउन आदेश दिएको छ । न्यायधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले महाभियोग भावना अनुसार नआएको बताएको छ । सर्बोच्चले महाभियोग

बाहुबली- २ गर्यो तीन अर्ब रुपैयाँको बीमा

नयाँ दिल्ली । फ्युचर जनरल इन्स्सोरेन्स कम्पनीले तेलगु फिल्म बाहुबली- २ को २ अर्ब भारतीय रुपैयाँको बीमा गराएको छ । बीमा कम्पनीले फिल्म प्याकेज इन्स्सुरेन्स प्रोडक्ट अन्तर्गत बीमा गरेको हो

चीनले बनायो ठूलो जेट विमान

बेइजिङ । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी बेइजिङ्ग पछिको

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक, दक्षिण एसियाका जनताको जीवनस्तर उकास्न सहकार्य

जापान । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का अर्थमन्त्रीहरुको आज यहाँ सम्पन्न ११ औँ अनौपचारिक बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनामा विशेष जोड दिएको

शे–फोक्सुन्डो गाउँपालिकाको सवै पदमा निर्विरोध

डोल्पा । उत्तरी डोल्पाको शे–फोक्सुन्डो गाँउपालिकामा स्थानीय तहको निर्वाचन हुनु अगाडि नै सवै पदमा निर्विरोध निर्वाचित भएका छन् । सो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार टसी टुन्डुक गुरुङ तथा उपाध्यक्षमा

नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने जाइकाको प्रतिबद्धता

जापान। जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (जाइका)ले नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एसियाली विकास बैंक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकमा भाग लिने सिलसिलामा