बाजुराबाट लाखौँको खोटो निर्यात

बाजुरा । बाजुराका विभिन्न सामुदायिक वनबाट बर्सेनि सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ । सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने

भाषण गर्दा गर्दै फ्रान्सका सांसदको मृत्यु

फ्रान्स । फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार निधन भएको उक्त दलले जनाएको छ । राष्ट्रपतिका उम्मेदवार इम्यानुयल

भक्तपुरमा भीषण आगलागी, ५ घर पूर्णरुपमा ध्वस्त

भक्तपुर। भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै सुरु गर्ने चिनिया राजदूत होङको घोषणा

पोखरा । नेपालका लागि चिनियाँ राजदूत यु होङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताएकी छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै

चितवनमा कांग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

चितवन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चितवनले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ । भरतपुर महानगरपालिकामा दुबै दलले

प्रधानन्यायधीशमाथीको महाभियोग अगाडि बढाउने कांग्रेस माओवादीको तयारी

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् । व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसद्ले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नु, साथै, प्रधानन्यायाधीश

सर्वोच्चको आदेशविरुद्ध कांग्रेस माओवादी निकट विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं । प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज

वारेन बफेटसँग १ खर्ब डलर नगद छ तर, अाइफाेन छैन

विश्वभरका ठूला लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कसायर हाथवेको वार्षिक बैठकमा जुटेका छन् । सेयर बजारमा लगानी गर्नेको लागि वारेन बफेट विश्वमै एक आदर्श हुन् । विश्वका दोस्रो ठूलो धनी वारेन

देशमा अराजनीतिक गतिविधी बढेको उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुको निष्कर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुले पछिल्लो समय देशमा अराजनीतिक गतिविधी बढेको निष्कर्ष निकालेका छन् । महासंघका पूर्व अध्यक्षहरुले केहि समय यता देखि देशमा बिकसित विद्यमान परिस्थिति अनि

भुकम्प पिडितलाई दिने ट्याक्सी जेठको दोस्रो साता बितरण हुने

काठमाडौं । सरकारले भूकम्प पिडितलाई दिने भनेको १५ सय ट्याक्सी जेठ १३, १४ र १५ गते च्यासल ग्रउन्डमा गोलाप्रथा द्धारा बितरण गर्ने भएको छ । २०७३ साउन ५ गतेदेखि भदौं